काठमाडौं / नेकपा एमालेका बरिष्ठ नेता माधव नेपालले पार्टीभित्र विभिन्न घाउ खटिरा आएको र त्यसले दुःख दिइरहेको बताएका छन् ।
एमाले अध्यक्ष केपी ओलप्रति लक्षित गर्दै नेता नेपालले आफुलाई जनै खटिराले दुःख दिएको स्मरण गर्दै पार्टी भित्र पनि विभिन्न खटिरा पलाएको टिप्पणी गरे ।
विहिबार पुष्पलालको ४३औ स्मृति दिवसको अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठान चम्पादेवीमा आयोजित कार्यक्रममा बोल्दै नेता नेपालले अब पार्टीमा अपमान सहेर नबस्ने समेत बताए ।
पार्टीको नाम र झण्डा दुरुपयोग हुँदै आएको भन्दै उनले अब त्यसो हुन नदिने पनि बताए ।
उनले भने, ‘ प्रतिगमनकारी, स्वेच्छाचारी र अहंकारी भइयो कि भनेर सबैले एकपटक सोच्नु पर्छ । तत्र अहंकारले एक दिन कुहिन्छौँ । कम्युनिष्ट पार्टी कुहियो भने अरुभन्दा बढी गन्हाउँछ ।’
‘कहिले स्याल हुइयाँ, कहिले बरन्डामा उफ्रिने र कहिले बाँदर जुलुसको नाटक भइरहेको छ,’ उनले भने, ‘यस्तो प्रवृत्ति कम्युनिस्ट चरित्र होइन, लोकतान्त्रिक चरित्र पनि होइन। अब लोकतान्त्रिक चरित्रको विकास गर्नुपर्छ।’ मन्तव्यको क्रममा नेता नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम भने लिएनन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

अब पार्टीमा अपमान सहेर नबस्ने – नेपाल

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.16
152.76

European Euro
1
170.13
170.80

UK Pound Sterling
1
201.45
202.25

Swiss Franc
1
182.73
183.45

Australian Dollar
1
106.10
106.52

Canadian Dollar
1
106.72
107.14

Singapore Dollar
1
118.88
119.34

Japanese Yen
10
9.63
9.66

Chinese Yuan
1
22.73
22.82

Saudi Arabian Riyal
1
40.51
40.67

Qatari Riyal
1
41.74
41.91

Thai Baht
1
4.53
4.55

UAE Dirham
1
41.43
41.59

Malaysian Ringgit
1
37.24
37.39

South Korean Won
100
11.36
11.41

Swedish Kroner
1
15.22
15.28

Danish Kroner
1
22.76
22.85

Hong Kong Dollar
1
19.39
19.46

Kuwaity Dinar
1
493.55
495.49

Bahrain Dinar
1
402.81
404.39

Omani Rial
1
395.22
396.77












