२०८३ असार २७, शनिबार
July 11, 2026
२०८३ असार २७, शनिबार
July 11, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा साउन १४ गतेसम्म एकसाता निषेधाज्ञा थप, के पाइने ? के नपाइने ?

प्रकाशित मिति : २०७८ श्रावण ७ गते

चितवन / चितवनमा पुनः एक साता निषेधाज्ञा थप गरेको छ । जिल्लामा अझै कोरोना संक्रमण कायमै भएको र रोकथाम तथा कोरोना फैलनबाट रोक्न निषेधाज्ञा एक साता थप गरिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले आज एक सूचना जारी गर्दै निषेधाज्ञा थप एक साताका लागि लम्बाइएको जानकारी दिए । निषेधाज्ञा थप गरी साउन १४ गतेसम्म पु¥याइएको हो । यस थप गरिएको निषेधाज्ञा आज रात १२ बजे सकिँदै छ । यसअघि साउन ७ गते निषेधाज्ञा एक साता थप गरिएको थियो ।
निषेधाज्ञा केही खुकुलो गरिएको भए वनि नयाँ भेरियन्ट (डेल्टा भेरियन्ट) समेत पुष्टि भएकाले थप एक साता निषेधाज्ञा कायम गरिएको सूचनामा उल्लेख छ ।
निषेधाज्ञामा भौतिक रुपमा उपस्थित भई गरिने सबै सभा, सम्मेलन, सेमिनार, जात्रा, महोत्सव, सिनेमा हल, पार्टी प्यालेस, हेल्थ क्लब, दोहोरी रेष्टुरेन्ट, फनपार्क, फुटसल, फिटनेस सेन्टर, जिमखाना, स्पा, स्वीमिङपुल, व्युटीपार्लर तथा सैलुनहरु सञ्चालनमा रोक लगाइएको छ ।
यस्तै विश्वविद्यालय, क्याम्पस, विद्यालय लगायतका सबै शैक्षिक संस्थाहरुमा भौतिक उपस्थित भई हुने पठन–पाठन लगायतका शैक्षिक गतिविधि, मठ, मन्दिर, मस्जिद, गुम्बा, तथा चर्च लगायतका धार्मिक स्थलहरुमा दैनिक नित्य पूजा बाहेक अन्य जमघट गर्न नपाइने आदेशमा उल्लेख गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.33
152.93
European Euro
1
174.09
174.78
UK Pound Sterling
1
204.22
205.03
Swiss Franc
1
188.77
189.52
Australian Dollar
1
105.69
106.10
Canadian Dollar
1
107.43
107.85
Singapore Dollar
1
117.82
118.28
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
22.42
22.51
Saudi Arabian Riyal
1
40.57
40.73
Qatari Riyal
1
41.79
41.95
Thai Baht
1
4.56
4.57
UAE Dirham
1
41.48
41.64
Malaysian Ringgit
1
37.36
37.51
South Korean Won
100
10.07
10.11
Swedish Kroner
1
15.73
15.79
Danish Kroner
1
23.29
23.38
Hong Kong Dollar
1
19.44
19.51
Kuwaity Dinar
1
494.98
496.93
Bahrain Dinar
1
404.00
405.60
Omani Rial
1
395.64
397.20