धुलिखेल / काभ्रे जिल्लाको बनेपाबाट ११ जना जुवाडे पक्राउ परेका छन् । उनीहरुलाई बनेपा नपा–१४ खालचौरको स्थानीय थोप्चेन तामाङको घरबाट मंगलबार साँझ पक्राउ गरेको हो ।
उनीहरुलाई अवैध रुपमा बाजी थापी जुवा तास खेलिरहेको भन्ने विशेष सुचनाको आधारमा पक्राउ गरिएको गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी हरि खतिवडाले बताए । डिएसपी खतिवडाका अनुसार उनीहरुको साथबाट ७ लाख १५ हजार ३५ रुपैयाँ नगद बरामद गरेको छ ।
पक्राउ पर्नेमा बनेपा नपा–१० जनागालका कृष्ण केसी, रोशी गाउँपालिका–३साजाकोटका पाराङ लामा भन्ने खड्ग सिं लामा, बनेपा–११ को पाकु टोलका सुमन अधिकारी, बनेपा–१४ को साँगाका गणेश थापा, बनेपा– ७ को धनेश्वरका अनिल मुस्याजु, रोशी गापा–३ को शिखर आम्बोटेका हिरा लामा रहेका छन् ।
त्यस्तैगरी रोशी–१ हाल बनेपा–७ बस्ने चन्द्र लामा स्याङतान, रोशी–३ हाल बनेपा बस्ने थर्कमान लामा, बनेपा–६ का किशोर अधिकारी, धुलिखेल–११ सारदाबतासेका छिरिङ लामा, भक्तपुर सुर्यबिनायक–९ दिपक बस्नेत लगायत रहेका छन् ।
पक्राउ परेको उनीहरुलाई आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको प्रहरीले बताएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

७ लाख नगदसहित एघार जुवाडे प्रहरी फन्दामा

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
147.64
148.24

European Euro
1
168.55
169.24

UK Pound Sterling
1
195.27
196.06

Swiss Franc
1
186.56
187.31

Australian Dollar
1
103.07
103.49

Canadian Dollar
1
107.62
108.06

Singapore Dollar
1
115.01
115.48

Japanese Yen
10
9.24
9.28

Chinese Yuan
1
21.41
21.49

Saudi Arabian Riyal
1
39.34
39.50

Qatari Riyal
1
40.39
40.56

Thai Baht
1
4.55
4.57

UAE Dirham
1
40.20
40.36

Malaysian Ringgit
1
37.49
37.64

South Korean Won
100
9.83
9.87

Swedish Kroner
1
15.57
15.64

Danish Kroner
1
22.56
22.65

Hong Kong Dollar
1
18.86
18.94

Kuwaity Dinar
1
481.70
483.65

Bahrain Dinar
1
391.05
392.64

Omani Rial
1
383.48
385.04











