चितवन / चितवनमा आज बिहिबार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत अबरुद्ध हुने भएको छ । हेटौँडा ग्रिड महाशाखा अन्तर्गतको सबस्टेसनमा १३२ केभी बसबार कण्डक्टर मर्मतका लागि विद्युत अबरुद्ध गर्न लागिएको हो ।
भरतपुर, टाँडी र चनौली वितरण केन्द्र अन्तर्गतका सबै क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुनेछ । यस्तै नवलपुरको गैडाकोट र तनहुँको देवघाट क्षेत्रमा पनि विद्युत अबरुद्ध हुने नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले जनाएको छ ।
समयभन्दा छिट्टै काम सम्पन्न भएमा तोकिएको समय अगावै विद्युत आपूर्ति हुन सक्ने जनाईएको छ ।
- ADVERTISEMENT -
चितवनलगायत गैंडाकोट र तनहुँमा ५ घण्टा विद्युत अवरुद्ध
July 29, 2021
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -