मकवानपुर / मकवानपुरमा एकैदिन ४ सय ३२ जना कोरोनाका संक्रमित फेला परेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा १ सय ३० जनाको पिसिआर र १ हजार १५ जनाको एन्टीजेन परीक्षण गर्दा क्रमश ६६ र ३ सय ६६ गरी ४ सय ३२ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेहरुमा सबैभन्दा बढी भीमफेदी गाउँपालिका भित्रका रहेका छन् । त्यस्तै भीमफेदी स्थित भीमफेदी कारागार भित्रका ३ सय ५५ जना कैदी सहित ३ सय ६२ जनामा कोरोना पुष्टि भएको छ ।
हेटौंडा उपमहानगरपालिका भित्र बसोबास गर्दै आएका ५७ जना, मनहरी गाउँपालिका ६ जना, मकवानपुरगढीका भित्रका ३ जना, बकैया गाउँपालिकाका २ जना, थाहा नगरपालिकाको १ जना र राक्सिराङ गाउँपालिकाको १÷१ जनामा संक्रमण पुष्टि भएको हो ।
यो संगै जिल्लामा ९ सय ८० जना सक्रिय संक्रमित पुगेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
यसैगरि जिल्लामा पछिल्लो २४ घण्टामा ६३ जना संक्रमित संक्रमण मुक्त भएका छन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

मकवानपुरमा कोरोना संक्रमित बढ्दो, एकैदिन ४३२ जना

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.76
154.36

European Euro
1
175.89
176.58

UK Pound Sterling
1
206.88
207.68

Swiss Franc
1
190.44
191.18

Australian Dollar
1
107.36
107.78

Canadian Dollar
1
109.66
110.09

Singapore Dollar
1
119.04
119.51

Japanese Yen
10
9.47
9.51

Chinese Yuan
1
22.69
22.78

Saudi Arabian Riyal
1
40.94
41.10

Qatari Riyal
1
42.17
42.34

Thai Baht
1
4.57
4.59

UAE Dirham
1
41.86
42.03

Malaysian Ringgit
1
37.55
37.69

South Korean Won
100
10.33
10.37

Swedish Kroner
1
15.94
16.00

Danish Kroner
1
23.53
23.62

Hong Kong Dollar
1
19.61
19.69

Kuwaity Dinar
1
500.03
501.98

Bahrain Dinar
1
407.74
409.33

Omani Rial
1
399.36
400.91














