मकवानपुर / मकवानपुरमा आज १०४ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । आज १७४ जनाको आरटी–पीसीआर परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखा हेटौँडाले जनाएको छ ।
संक्रमण पुष्टि हुनेमा जिल्लामा भित्रका ९१ जना र जिल्ला बाहिरका १३ जना रहेका छन् । आज संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै हेटौँडा उपमहानगरपालिकाका रहेका छन् ।
हेटौँडामा आज मात्रै ८६ जनामा संक्रमण पुष्टि भएको छ । जसमा हेटौँडा–१ का ४ जना, हेटौँडा–२ का १ जना, हेटौँडा–३ का ८ जना, हेटौँडा–४ का ७ जना, हेटौँडा–५ का १६ जना, हेटौँडा–६, ७ र ८ का ३/३ जना, हेटौँडा–९ का ९ जना, हेटौँडा–१० का ५ जना, हेटौँडा–११ का ११ जना, हेटौँडा–१२ का ३ जना, हेटौँडा–१३ का २ जना, हेटौँडा–१५ का २ जना, हेटौँडा–१७ का ४ जना, हेटौँडा–१८ का १ जना र हेटौँडा–१९ का ४ जना रहेका छन् ।
यसैगरी संक्रमण पुष्टि हुनेहरुमा मकवानपुरगढी र बकैया गाउँपालिकाका एक/एक जना, भीमफेदी गाउँपालिकाका ३ जना र बाहिरी जिल्लाका १३ जना रहेको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिए । उनका अनुसार, आजको संक्रमणदर ५९ दशमव ७७ रहेको छ ।
जनस्वास्थ्य निरीक्षक चौलागाईका अनुसार, हेटौँडा उपमहानगरपालिका बाहेकले परीक्षण गरेको एन्टीजेन परीक्षण भने समावेश गरिएको छैन ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

मकवानपुरमा थप १०४ मा कोरोना संक्रमण पुष्टि

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.98
154.58

European Euro
1
173.17
173.84

UK Pound Sterling
1
203.95
204.75

Swiss Franc
1
185.24
185.96

Australian Dollar
1
107.32
107.74

Canadian Dollar
1
107.91
108.33

Singapore Dollar
1
120.44
120.91

Japanese Yen
10
9.73
9.77

Chinese Yuan
1
22.97
23.06

Saudi Arabian Riyal
1
41.02
41.18

Qatari Riyal
1
42.24
42.41

Thai Baht
1
4.58
4.60

UAE Dirham
1
41.93
42.09

Malaysian Ringgit
1
37.69
37.84

South Korean Won
100
11.50
11.55

Swedish Kroner
1
15.39
15.45

Danish Kroner
1
23.17
23.26

Hong Kong Dollar
1
19.62
19.70

Kuwaity Dinar
1
499.69
501.64

Bahrain Dinar
1
408.41
410.00

Omani Rial
1
399.95
401.51













