२०८२ मंसिर १९, शुक्रबार
December 5, 2025
२०८२ मंसिर १९, शुक्रबार
December 5, 2025 Friday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चार थान मोवाइल फेला, सम्बन्धित धनिलाई फिर्ता

प्रकाशित मिति : २०७८ श्रावण १९ गते
- ADVERTISEMENT -

चितवन / जिल्ला प्रहरी कार्यालय चितवनले बिभिन्न मितिमा हराएका मोवाईल फेला परी मोवाईल धनिलाई बुझाएको छ ।
मोवाईल हराएको र खोजी गरि पाउँ भनि निवेदन परेका मध्ये आज चारवटा मोवाईल फेला परेपछि सम्बन्धित धनिलाई बुझाइएको हो । कार्यालयका प्रहरी नायव उपरिक्षक नरहरी अधिकारीका अनुसार भेटिएका बिभिन्न कम्पनीका चार थान मोवाईल धनिलाई बुझाईएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -