गुल्मी / गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुरुक्षेत्र गाउँपालिका वडा नम्वर ५ निवासी ३३ वर्षीय दीपक माझी रहेको प्रहरीले जनाएको छ ।
जिल्ला ट्राफिक प्रही कार्यालय गुल्मीका अनुसार, बुधबार राति जिल्लाको सत्यवति गाउँपालिका वडा नम्बर ६ तल्लो हटियामा लु ३ त ३९९ नम्बरको ट्याक्टर दुर्घटना भएको थियो ।
सत्यवतिको हटियास्थित जुनियाबाट खैरेनीतर्फ आउँदै गरेको उक्त ट्याक्टर दुर्घटनामा परेर माझीको मृत्यु भएको प्रहीले जनाएको छ ।
दुर्घटनामा परेको ट्याक्टरका सहचालक समान्य घाइते भएको प्रहरीले जनाएको छ ।
ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु
August 5, 2021

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
