देवघाट / देवघाट गाउँपालिकामा अल्पसङख्यक तथा पिछडा वर्गका लागि दुई दिने नेतृत्व विकास तालिम सम्पन्न भएको छ । देवघाट गाँउपालिमा रहेका वोटे, भुजेल समुदायका सहभागी प्रशिक्षार्थीहरुलाई नेतृत्व विकास, पत्रकारिता लगायतका विषयमा प्रशिक्षण दिइएको हो। देवघाट गाँउपालिका अध्यक्ष दुर्ग बहादुर थापाले दुई दिने तालिमले गाँउपालिका भित्रका युवाहरुमा सकारात्मक सोचको विकास हुनुका साथै यसले गाउँपालिकाको समृद्धि र विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए। थापाले युवाहरुलाई सही मार्गमा डोर्याउनका लागि गाँउपालिकाले पहिलो प्राथमिकतामा राखेको पनि बताए।
‘युवाहरु समाज परिवर्तनका संवाहक हुन्’ –अध्यक्ष थापाले भने ‘गाउपालिकाले यसलाई प्राथमिकतामा राखेर कामहरु गर्दै आएको छ।’ उहाँले पछाडी परेको क्षेत्र र वर्गलाई प्राथमिकतामा राखेर नेतृत्व, व्यक्तित्व र व्यवसायिक सोचलाई टोलटोलमा पुर्याइने बताए। रोटरी क्लव अफ नारायणगढका इन्जिनियर गुनेश्वर महतोले नेतृत्व र व्यक्तित्व विकासमा कसरी अग्रसरता जनाउने भन्ने विषयमा प्रशिक्षण प्रदान गरेको थियो ।
उनले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा लागू गर्न आग्रह गरे। सोही कार्यक्रममा नेपाल वोटे समाजका केन्द्रीय अध्यक्ष ज्ञान बहादुर वोटेले आफ्नो परम्परा, वोटे समुदायको विविधि विषयमा जानकारी प्रदान गरेको थियो । यसैगरी सामुदायिक रेडियो देवघाट स्टेशन म्यानेजर सुवास लामिछानेले पत्रकारिता सम्वन्धी जानकारी दिए। तालिमका सहभागीहरुले युवाहरुको नेतृत्व तथा व्यक्तित्वको विकासका लागि तालिम महत्वपूर्ण रहेको बताए ।
उनीहरुले सबै युवाहरुलाई नेतृत्व र व्यक्तित्व विकास सम्वन्धी तालिम दिनु आवश्यक रहेको बताएका थिए । समृद्धिका लागि त्रिपक्षीय आयाम नेपाल गण्डकी प्रदेशको संयोजन तथा अल्पसङ्ख्यक तथा पिछडा वर्ग गाँउपालिकाको आयोजना विहिवार देखी सञ्चालन भएको तालिममा संन्जय चौधरी, सामुदायिक रेडियो देवघाटका स्टेशन म्यानेजर सुवास लामिछाने, रोटरी क्लव अफ नारायणगढका इन्जिनियर गुनेश्वर महतो, देवघाट गाँउपालिका अध्यक्ष दुर्ग बहादुर थापा, नेपाल वोटे समाजका केन्द्रीय अध्यक्ष ज्ञान बहादुर वोटे लगायतले प्रशिक्षण दिएको थियो ।
तालिममा ३० जना वढीकोे सहभागीता रहेको थियो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

देवघाटमा दुई दिने नेतृत्व विकास तालिम सम्पन्न

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
144.72
145.32

European Euro
1
171.61
172.32

UK Pound Sterling
1
196.96
197.77

Swiss Franc
1
188.03
188.81

Australian Dollar
1
102.06
102.48

Canadian Dollar
1
106.26
106.70

Singapore Dollar
1
114.49
114.96

Japanese Yen
10
9.43
9.47

Chinese Yuan
1
20.95
21.03

Saudi Arabian Riyal
1
38.59
38.75

Qatari Riyal
1
39.71
39.87

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
39.40
39.56

Malaysian Ringgit
1
37.04
37.19

South Korean Won
100
10.00
10.04

Swedish Kroner
1
16.16
16.23

Danish Kroner
1
22.97
23.07

Hong Kong Dollar
1
18.51
18.59

Kuwaity Dinar
1
474.26
476.22

Bahrain Dinar
1
383.85
385.44

Omani Rial
1
375.92
377.48












