चितवन / चितवनको कालिका नगरपालिकाका सामुदायिक वनमा निर्भर रहेका पाँच घरपरिवारलाई बाख्रा प्राप्त भएको छ । सामुदायिक वन उपभोक्ता महासंघले उक्त परिवारलाई शनिबार बाख्रा वितरण गरेको हो ।
कालिका नगरपालिका वडा नं. ८ का वडाध्यक्ष इमप्रसाद अधिकारी र महासंघ चितवनका अध्यक्ष भरत प्रसाद ढुंगानाले सामुदायिक वनमा निर्भर रहेका सो घरपरिवारलाई बाख्रा वितरण गरेका हुन् ।
कोरोना महामारी (कोभिड–१९) को कारण सामुदायिक वनमा निर्भर रहेका पाँच घरपरिवारको दैनिकीमा परेको असरलाई केही सहज हुने विश्वासले बाख्रा वितरण गरेको स्थानीय परियोजना संयोजक पुजा रेग्मीको भनाइ थियो ।
- ADVERTISEMENT -
सामुदायिक वनबाट आश्रित पाँच परिवारलाई बाख्रा वितरण
August 14, 2021
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -