रत्ननगर / कालिका नगरपालिका अन्तर्गतको कयरखोलामा अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन गरेको अवस्थामा प्रहरीले ६ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । आज बिहान खटिएको प्रहरीको टोलीले उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि कालिका नगरपालिका पठाएको हो ।
ईलाका प्रहरी कार्यालय, रत्ननगरका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्र बहादुर रानामगरले बिहान ८ बजे र दिउसो ३ बजेको समयमा उत्खनन गरी ओसारपसारमा प्रयोग गरिरहेको ट्रयाक्टरलाई नियन्त्रणमा लिएको जानकारी दिए । उक्त ट्याक्टरलाई आवश्यक कारवाहीको लागि नगरपालिका कार्यालय पठाईएको छ । ६ महिनाभित्र मात्र इलाका प्रहरी कार्यालयको नेतृत्वमा गएको प्रहरी टोलीले पूर्वी चितवनका विभिन्न क्षेत्रका अवैध नदी उत्खनन गर्ने ३८ वटा ट्याक्टरलाई कारवाही गरिसकिएको रानाले बताए । ती ट्याक्टरबाट मात्रै सांँढे ४ लाख रुपैयाां जरीवाना असुल गराईएको कार्यालयले जनाएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

नदीजन्य पदार्थ उत्खनन : ६ वटा ट्याक्टर नियन्त्रणमा

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.16
152.76

European Euro
1
170.13
170.80

UK Pound Sterling
1
201.45
202.25

Swiss Franc
1
182.73
183.45

Australian Dollar
1
106.10
106.52

Canadian Dollar
1
106.72
107.14

Singapore Dollar
1
118.88
119.34

Japanese Yen
10
9.63
9.66

Chinese Yuan
1
22.73
22.82

Saudi Arabian Riyal
1
40.51
40.67

Qatari Riyal
1
41.74
41.91

Thai Baht
1
4.53
4.55

UAE Dirham
1
41.43
41.59

Malaysian Ringgit
1
37.24
37.39

South Korean Won
100
11.36
11.41

Swedish Kroner
1
15.22
15.28

Danish Kroner
1
22.76
22.85

Hong Kong Dollar
1
19.39
19.46

Kuwaity Dinar
1
493.55
495.49

Bahrain Dinar
1
402.81
404.39

Omani Rial
1
395.22
396.77











