चितवन / महिलामाथि हुने हिंसाविरुद्धको अभियानलाई सशक्त बनाउन आदर्श नारी विकास केन्द्र नेपालले पालिका स्तरीय सम्पर्क समिति तथा शाखा विस्तार कार्य शुरु गरेको छ । न्यायमुलक र हिंसारहित समाजको अभियानलाई गाउँ र वडास्तरमा फैलाउँदै कालिका नगरपालिकामा सम्पर्क समिति गठन गरिएको हो ।
अर्पणा दुवाडीको संयोजकत्वमा ९ सदस्यीय कालिका नगरस्तरीय समिती गठन गरिएको हो । नवगठित समितिको सहसंयोजकमा मेनका थापा, उपाध्यक्ष सीता हुमागाई, सचिव सुमित्रा थापा, कोषाध्यक्ष कोपिला दाहाल, रहनुभएको छ । यसैगरी सदस्यहरुमा सपना गिरी, पद्मा राना, गीता रेग्मी पण्डित र रितु वाग्ले रहेका छन् ।
समितिको पहिलो बैठकबाट चेपाङ र दलित समुदायबाट १–१ जना मनोनित गरिने संयोजक दुवाडीले जानकारी दिए ।
कार्यक्रममा बोल्दै नवनिर्वाचित संयोजक दुवाडीले महिलामाथिको हिंसा विरुद्ध लाग्न आफूहरुलाई साहश थपिएको बताए । उनले संस्थाको उद्देश्य अनुरुप कार्य गर्न आफूहरु लागि पर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
कार्यक्रममा नेपाली काग्रेस नगरसभापति राजु श्रेष्ठ, सामाजिक अभियन्ता हरि प्रसाद भण्डारी, आदर्श नारीका अध्यक्ष मीना खरेलले मन्तव्य दिएका थिए । कार्यक्रम सञ्चालन संस्थाका सचिव पृथ्वी सुवेदीले गर्नुभएको थियो ।
आर्दश नारी विकास केन्द्र विगत ३० बर्षदेखि चितवनमा महिलामाथि हुने हिंसाको अन्त्यका लागि खवरदारी गर्दै विभिन्न अभियानहरु सञ्चालन गर्दै आइरहेको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

कालिका नगरपालिकामा आदर्श नारीको सम्पर्क समिति विस्तार

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.16
152.76

European Euro
1
170.13
170.80

UK Pound Sterling
1
201.45
202.25

Swiss Franc
1
182.73
183.45

Australian Dollar
1
106.10
106.52

Canadian Dollar
1
106.72
107.14

Singapore Dollar
1
118.88
119.34

Japanese Yen
10
9.63
9.66

Chinese Yuan
1
22.73
22.82

Saudi Arabian Riyal
1
40.51
40.67

Qatari Riyal
1
41.74
41.91

Thai Baht
1
4.53
4.55

UAE Dirham
1
41.43
41.59

Malaysian Ringgit
1
37.24
37.39

South Korean Won
100
11.36
11.41

Swedish Kroner
1
15.22
15.28

Danish Kroner
1
22.76
22.85

Hong Kong Dollar
1
19.39
19.46

Kuwaity Dinar
1
493.55
495.49

Bahrain Dinar
1
402.81
404.39

Omani Rial
1
395.22
396.77











