चितवन / संघीय सरकारले भोलि आइतबार जनैपुर्णिमाको अवसरमा देशैभर सार्वजनिक विदा दिने घोषणा गरेको छ । सरकारले यसअघि पनि जनैपूर्णिमामा सार्वजनिक विदा दिँदै आएको हो ।
यस्तैगरी बागमती प्रदेश सरकारले भदौ ७ गते (सोमबार) गाईजात्रा पर्वको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारले गाइजात्रामा पहिलो पटक बिदा दिने निर्णय गरेको हो ।
आज शनिबारसहित बागमती प्रदेशमा लगातार ३ दिन सार्वजनिक बिदा हुने भएको छ । लामो बिदाका कारण मानिसहरुको आउजाउमा कमी भएपछि कोरोना संक्रमण फैलने क्रम घट्ने समेत आम सर्वसाधारणको बुझाइ छ ।
- ADVERTISEMENT -

बागमती प्रदेशमा आजबाट लगातार ३ दिन बिदा
August 21, 2021

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
