चितवन / कवि सुमन घिमिरेले कविता संग्रह ‘ सूनको टप ’ निकालेका छन् । मुलुकको समसामयीक विषयवस्तु माथी केन्द्रीत गरेर उनले कविता लेखेका छन् । यो उनको दोस्रो कविता संग्रह हो । शनिवार सौराहामा एक समारोहका बीच नियात्राकार प्रतिक ढकालले विमोचन गरे । कविडाँडा साहित्य समाजले कार्यक्रमको आयोजना गरेको हो ।
सूनको टपमा ४१ वटा कविता समावेश छन् । नेपालको अतिक्रमित भूमि लिपुलेक र लिम्पियाधुरा कागजमा मात्रै फिर्ता भएको भन्दै ब्यवहारिक कार्यान्वयनका लागी आवाज उठाएका छन् । विमोचन कार्यक्रममा कवि भूपिन र चेतराज रेग्मीले कविताको समिक्षा गरेका थिए । घिमिरेको दोस्रो कृति हो । २०६८ मा उनको पहिलो कविता सँग्रह मेरो बैंसको क्यालेण्डर निकालेका थिए ।
यसपटक दश वर्षको वीचमा लेखिएका प्रतिनिधि कविताहरुलाई स्थान दिएको घिमिरेले बताए । कविडाँडा साहित्य समाज चितवनका अध्यक्ष साहित्यकर एलबी क्षेत्रीले मुलुकको वास्तविकता कविता मार्फत चित्रण भएको बताए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

समसामयिक विषयवस्तुमा आधारित “सुनको टप” सार्वजनिक

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.98
154.58

European Euro
1
173.17
173.84

UK Pound Sterling
1
203.95
204.75

Swiss Franc
1
185.24
185.96

Australian Dollar
1
107.32
107.74

Canadian Dollar
1
107.91
108.33

Singapore Dollar
1
120.44
120.91

Japanese Yen
10
9.73
9.77

Chinese Yuan
1
22.97
23.06

Saudi Arabian Riyal
1
41.02
41.18

Qatari Riyal
1
42.24
42.41

Thai Baht
1
4.58
4.60

UAE Dirham
1
41.93
42.09

Malaysian Ringgit
1
37.69
37.84

South Korean Won
100
11.50
11.55

Swedish Kroner
1
15.39
15.45

Danish Kroner
1
23.17
23.26

Hong Kong Dollar
1
19.62
19.70

Kuwaity Dinar
1
499.69
501.64

Bahrain Dinar
1
408.41
410.00

Omani Rial
1
399.95
401.51














