मकवानपुर / मकवानपुरको भीमफेदी गाउँपालिका १ सानुटारमा सवारी दुर्घटना भएको छ । आज (शुक्रबार) बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार फलाम बोकेर काठमाडौंतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ८७५९ नम्बरको आईचर ट्रक आफै अनियन्त्रित भई राप्ती खोलामा खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा सिन्धुली बस्ने वर्ष २८ को भोजराज बस्नेत रहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । उनका अनुसार बस्नेतको घटनास्थलमै मृत्यु भएको हो ।
त्यस्तै, सोही दुर्घटनामा परी अन्य दुई जना घाइते भएका छन् । घाइते हुनेहरुमा ट्रक चालक मोरङको सुन्दरहरैचा गाउँपालिका वडा नम्वर ८ बस्ने ३१ वर्षीय राजन बास्कोटा र सह–चालक सोही ठाउँ बस्ने २४ वर्षीय सरोज आचार्य रहेका छन् ।
घाइते चालकको हेटौंडा–११ स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ भने सहचालकको चुरेहिलमा उपचारपश्चात थप उपचारको लागि काठमाडौं रिफर गरिएको प्रहरी नायव उपरीक्षक रिमालले बताए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

फलाम बोकेको ट्रक दुर्घटना : एकको मृत्यु, दुई घाइते

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.64
152.24

European Euro
1
170.70
171.38

UK Pound Sterling
1
202.19
202.99

Swiss Franc
1
184.14
184.87

Australian Dollar
1
105.56
105.97

Canadian Dollar
1
107.12
107.55

Singapore Dollar
1
118.55
119.02

Japanese Yen
10
9.60
9.64

Chinese Yuan
1
22.68
22.77

Saudi Arabian Riyal
1
40.41
40.57

Qatari Riyal
1
41.60
41.76

Thai Baht
1
4.54
4.56

UAE Dirham
1
41.28
41.45

Malaysian Ringgit
1
37.15
37.30

South Korean Won
100
11.40
11.45

Swedish Kroner
1
15.33
15.39

Danish Kroner
1
22.84
22.93

Hong Kong Dollar
1
19.32
19.40

Kuwaity Dinar
1
492.10
494.05

Bahrain Dinar
1
401.43
403.02

Omani Rial
1
393.87
395.42












