नवलपुर / नवलपुरको एक माछा पोखरीमा बाढी पसेपछि एक लाख बढीको क्षति भएको छ । केही दिन यता परेको अविरल वर्षाका कारण दाजुभाई कृषि फर्मको माछा पोखरीमा बाढी पसेपछि उक्त क्षति भएको हो ।
देवचुली नगरपालिका वडा नम्बर चारमा ज्ञानेन्द्र खनालले संञ्चालन गरेको उक्त पोखरीमा बाढी पसेको हो भने माछा बिक्रीका लागि तयार रहेको अवस्थामा सो क्षति भएको हो ।
कमन, सिल्भर, नैनी माछा रहेको उक्त पोखरीमा ड्याम भत्की पोखरीमा खोलाको पानी पसेको फर्मका संञ्चालन ज्ञानेन्द्र खनालले जानकारी दिए । आफूले सोच्दै नसोचेको स्थानबाट पानी पसेको र बेच्न तयारी अवस्थामा राखेको माछा नोक्सान भएको उनले भने ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

माछा पोखरीमा बाढी पसेपछि …

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -














