चितवन / चितवनमा पछिल्लो २४ घण्टामा ६७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिकामा ५० जना, माडीमा २ जना, रत्ननगर नगरपालिकामा १० जना, राप्तीमा २ जना, कालिकामा २ जना, र इच्छाकामना गाउँपालिका १ जना रहेको स्वास्थ्य कार्यालय चितवनको तथ्यांकमा उल्लेख छ । योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार ६३६ पुगेको छ ।
त्यसैगरी चितवनमा पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । जसमा चितवनका दुई, नवलपुरका एक र मकवानपुरका एक जना रहेका छन् । यस्तै अस्पताल र स्थानीय तहले बनाएका आइसोलेशनमा रहेका १२ जना संक्रमित निको भएर घर फर्किएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
- ADVERTISEMENT -
चितवनमा थप ६७ कोरोना संक्रमित
August 28, 2021
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -