नवलपुर / नवलपुरमा ६० हजार नगदसहित सात जुवाडे पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासी (पूर्व) मध्यबिन्दु नगरपालिका वडा नम्बर १३ मैनाघाटका डोलबहादुर सारु, सोही ठाउँका बलबहादुर सारु, वीरेन्द्र थापा, सूर्यप्रसाद खनाल, टुलबहादुर सारु, यम सोमै र लमजुङ बेसीशहर नगरपालिका वडा नम्बर ११ का सुवासबाबु पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) ले जनाएको छ ।
प्रहरीका अनुसार मध्यविन्दु नगरपालिका मैनाघाटमा तास खेल्दै गहेको अवस्थामा ५९ हजार ८९० नगद सहित उनीहरु पक्राउ परेका हुन् ।
उनीहरुमाथि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाइएको प्रहरी कार्यालयले जनाएको छ ।
- ADVERTISEMENT -
६० हजार नगदसहित सात जुवाडे पक्राउ
August 29, 2021
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -