तनहुँ / जुडीफाँट–चिसापानी सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको छ । केही दिन अघिदेखिको अविरल वर्षाका कारण तनहुँ र स्याङजा जोड्ने शुक्लागण्डकी दुलेगौँडा ढोरबाराही मोटर मार्गको जुडीफाँट–चिसापानी सडक खण्ड बन्द भएको हो । सो क्षेत्रमा दर्जन बढी पहिरो गएको छ ।
पहिरोले सडक खण्ड अवरुद्ध भएपछि चिसापानी आसपासबाट चल्ने सवारीसाधन भानुमतीबाट भीमादहुँदै वैकल्पिक मार्ग प्रयोग गरिएको हरिनास गाउँपालिका उपाध्यक्ष झनमाया पराजुलीले बताइन् ।
सडक खण्ड अवरुद्ध हुँदा दुई जिल्लाको जनजीवन प्रभावित बनेको छ ।
- ADVERTISEMENT -
जुडीफाँट–चिसापानी खण्डमा दर्जन बढी पहिरो, सडक खण्ड अवरुद्ध
August 29, 2021
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -