मकवानपुर / बागमती प्रदेशका १२ जना सांसदले नेकपा एकिकृत समाजवादी पार्टी रोजेकोे प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश हेटौंडाकी सूचना अधिकारी सम्झना ढकालले जानकारी दिएकी छिन् ।
उनको अनुसार १२ जना सांसदहरुले आज प्रदेश निर्वाचन कार्यालय हेटौंडामा उपस्थित भई आफुहरु माधव नेपालले नेतृत्व गरेको नेकपा एकिकृत समाजवादी पार्टीमा आवद्ध हुन चाहेको उल्लेख गरेका छन् ।
यससंगै नेकपा एमालेको एकल बहुमतबाट बनेको बागमती प्रदेश सरकार अल्पमतमा परेको छ ।
एमालेको ५६ जना सांसदमध्ये १२ जनाले नेकपा एकिकृत समाजवादी पार्टी रोजपछि प्रदेश सरकार अल्पमतमा परेको हो ।
हेर्नुहोस् एकिकृत समाजवादी पार्टी रोज्ने सांसद्को नामावली :
राजेन्द्र पाण्डे, राजेन्द्रमान श्रेष्ठ, लक्ष्मण लम्साल, बसुन्धरा हुमागाईं, रमा आले मगर, बसन्त मानन्धर, कुसुम कार्की, पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, मुनु सिग्देल, माधव पौडेल, कृष्ण खनाल ।
- ADVERTISEMENT -
बागमती प्रदेशका १२ सांसद् एमाले छाडेर नेकपा एकिकृत समाजवादीमा प्रवेश
August 31, 2021
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -