२०८२ मंसिर २४, बुधबार
December 10, 2025
२०८२ मंसिर २४, बुधबार
December 10, 2025 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

कर्णाली प्रदेश : तीन सांसद एकीकृत समाजवादीमा प्रवेश

प्रकाशित मिति : २०७८ भाद्र १६ गते
- ADVERTISEMENT -

काठमाडौं / कर्णाली प्रदेशमा नेकपा एमालेका ३ जना सांसदले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् ।
बुधबार प्रदेश निर्वाचन आयोग कार्यालय पुगेर तीन जना सांसदले नेकपा एकीकृत समाजवादी पार्टी सनाखत गरेका हुन् ।
एकीकृत समाजवादीमा मुगुका चन्द्रबहादुर शाही, रुकुम पश्चिमकी देवी ओली र जुम्लाका पदमबहादुर रोकायाले सनाखत गरेका हनु् ।
कर्णाली प्रदेशसभामा नेकपा एमालेबाट २० सांसद निर्वाचित भएका थिए । तीमध्ये फ्लोर क्रस गर्ने ४ जना पदमुक्त भएका छन् । नेकपा एमालेको १६ जना सांसदमा ३ जना एकीकृत समाजवादीमा सनाखत गरेको छ । अब एमालेको १३ सांसद रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -