निर्वाचन २५ दिन बाँकी
२०८२ माघ २६, सोमबार
February 9, 2026
२०८२ माघ २६, सोमबार
February 9, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवन थप ६१ संक्रमित, पाँच जनाको मृत्यु

प्रकाशित मिति : २०७८ भाद्र १६ गते
- ADVERTISEMENT -

चितवन / विगत २४ घण्टामा चितवनको ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिकामा ३५ जना, खैरहनी नगरपालिकामा दुई जना, रत्ननगर नगरपालिकामा १२ जना, कालिकामा एक जना र इच्छाकामनामा एक जना रहेको स्वास्थ्य कार्यालय चितवनको तथ्यांकमा उल्लेख छ ।
योसँगै चितवनमा सक्रिय संक्रमितको संख्या एक हजार २९१ जना रहेको छ । जसमध्ये घरमा आइसोलेसनमा एक हजार २१९ जना र अस्पतालको आइसोलेसनमा ७२ जना रहेका छन् ।
यस्तै कोरोना संक्रमणबाट पाँच जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार भरतपुर अस्पतालमा तीन जना र चितवन मेडिकल कलेजमा दुई जनाको मृत्यु भएको हो । मृतकमध्ये चार जना चितवनका र एक जना गोरखाका हुन् ।
चितवनका विभिन्न अस्पतालमा कोरोनाका १०७ जना बिरामीले उपचार गराइरहेका छन् । जसमध्ये आईसीयूमा ३८ जना, भेन्टिलेटरमा १० जना, एचडीयूमा २८ जना र जेनरल बेडमा ४१ जना रहेका छन् । त्यस्तै विगत २४ घण्टामा चितवनका विभिन्न अस्पतालबाट ९ जना डिस्चार्ज भएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
144.76
145.36
European Euro
1
170.70
171.41
UK Pound Sterling
1
196.72
197.54
Swiss Franc
1
186.09
186.86
Australian Dollar
1
101.01
101.43
Canadian Dollar
1
105.78
106.22
Singapore Dollar
1
113.68
114.16
Japanese Yen
10
9.22
9.26
Chinese Yuan
1
20.86
20.95
Saudi Arabian Riyal
1
38.60
38.76
Qatari Riyal
1
39.61
39.77
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
39.41
39.58
Malaysian Ringgit
1
36.67
36.82
South Korean Won
100
9.87
9.91
Swedish Kroner
1
15.98
16.05
Danish Kroner
1
22.86
22.95
Hong Kong Dollar
1
18.52
18.60
Kuwaity Dinar
1
473.69
475.65
Bahrain Dinar
1
383.97
385.56
Omani Rial
1
376.02
377.58