Opens in a new tab
२०८३ आश्विन २२, बिहीबार
October 8, 2026
२०८३ आश्विन २२, बिहीबार
October 8, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नेपालमा ३०३० संक्रमणमुक्त, थप २०५२ मा कोरोना संक्रमण

प्रकाशित मिति : २०७८ भाद्र १६ गते

काठमाडौं / पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या तीन हजार ३० रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रेस ब्रिफिङ मार्फत बुधबार सो संख्यामा संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको हो ।
मन्त्रालयका अनुसार आजै थप दुई हजार ५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । देशभरका १० हजार ६१२ पीसीआर परीक्षणमा एक हजार ६४८ र चार हजार ३२३ एन्टिजेन परीक्षणमा ४०४ जना गरी दुई हजार ५२ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ७१९ जनामा संक्रमण पुष्टि भएको छ भने जसमध्ये काठमाडौंमा ४७१, भक्तपुरमा १४६ र ललितपुरमा १०२ जना संक्रमित भेटिएका हुन् ।
त्यस्तै कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.98
154.58
European Euro
1
173.17
173.84
UK Pound Sterling
1
203.95
204.75
Swiss Franc
1
185.24
185.96
Australian Dollar
1
107.32
107.74
Canadian Dollar
1
107.91
108.33
Singapore Dollar
1
120.44
120.91
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.97
23.06
Saudi Arabian Riyal
1
41.02
41.18
Qatari Riyal
1
42.24
42.41
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.93
42.09
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
11.50
11.55
Swedish Kroner
1
15.39
15.45
Danish Kroner
1
23.17
23.26
Hong Kong Dollar
1
19.62
19.70
Kuwaity Dinar
1
499.69
501.64
Bahrain Dinar
1
408.41
410.00
Omani Rial
1
399.95
401.51