चितवन / चितवनको रामपुरमा तीन लाख बढी रकमसहित सात जुवाडे पक्राउ परेका छन् । भरतपुर–१६ पश्चिम रामपुरस्थित धिरेन्द्र हमालको घरमा जुवा खेल्दै गरेको अवस्था उक्त रकमसहित सात जुवाडे पक्राउ परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीका अनुसार पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नम्बर १६ स्थित पश्चिम रामपुरका मेख बहादुर तामाङ्ग, सोही ठाउंँका राजकुमार शाही , बुद्धिराज महत्तो, लक्ष्मण श्रेष्ठ, बद्री लामा, घरपेटी धिरेन्द्र हमाल र वडा नम्बर १९ का हिमाली गुरुङ्ग रहेका छन् ।
प्रहरीले नगद ३ लाख १७ हजार ४५५ रुपैयांँ नगद बरामद गरेको छ भने पक्राउ परेका सात जनाको थप अनुसन्धन कार्य भइरहेको जनाइएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

३ लाख बढी रकमसहित सात जुवाडे पक्राउ
September 3, 2021

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
