२०८२ माघ ३, शनिबार
January 17, 2026
२०८२ माघ ३, शनिबार
January 17, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

कोरोना संक्रमित घट्दो, थप १२६८ संक्रमित, संक्रमणमुक्त २१९५ जना

प्रकाशित मिति : २०७८ भाद्र १९ गते
- ADVERTISEMENT -

काठमाडौं / पछिल्लो २४ घण्टामा नेपालमा १२६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिबार नियमित प्रेस बिफ्रिङ मार्फत पीसीआर विधिबाट १०२४ र एन्टिजेन विधिबाट २४४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
यस्तैगरी आज थप २१९५ जना कोरोना संक्रमण मुक्त भएका छन् । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -