गैंडाकोट / नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि पदका लागि गैंडाकोट ५ का शालिकराम सापकोटा निर्विरोध चयन भएका छन् । नेपाली काँग्रेसको १४औं महाधिवेशनका लागि क्षेत्रीय प्रतिनिधि पदका लागि सापकोटा निर्विरोध चयन भएका हुन् ।
सोमबार सम्पन्न वडा अधिवेशनमा गण्डकी प्रदेश नवलपरासी जिल्ला प्रतिनिधि सभा क्षेत्र नं. १ प्रदेश सभा क्षेत्र नं. १ क गैंडाकोट नगरपालिकाको क्षेत्रीय प्रतिनिधि पदमा सापकोटा निर्विरोध निर्वाचित भएको हो ।
स्थायी घर गैंडाकोट वडा नं. ५ भएका सापकोटा बाल्यकालदेखि नै कांगे्रसका पक्षधर रहेका हुन् । शिक्षामा स्नातक गर्नु भएको सापकोटा कांग्रेसमा सरल र सहज मिजाजका व्यक्तित्व हुनुहुन्छ । उनी गैंडाकोट स्थित कांग्रेस चोकमा संचालित जय लक्ष्मी सप्लायर्सका प्रोप्राइटर पनि हुनुहुन्छ ।
विद्यार्थी जीवनमा बालकुमारी कलेजमा नेवि संघको सचिव समेत रहनु भएका उनी नेपाली कांगे्रसमा ३० वर्षदेखि निरन्तर आवद्ध छन् ।
विभिन्न सामाजिक संघसंस्था आवद्ध सापकोटा हाल गैंडाकोट उद्योग वाणिज्य संघमा कोषाध्यक्ष समेत हुनुहुन्छ । पारिवारिक पृष्ठभूमि नै कांग्रेस भएका सापकोटा समाजका लागि केही रुपान्तरण गर्नु पर्छ भन्ने मान्यता राख्नुहुन्छ ।
समाजमा भएका विकृति तथा विसंगतिलाई हटाउने अभियानको लागि आफू प्रतिबद्ध रहेको उनको भनाइ छ । उनले समाज हित र परिवर्तनका लागि सक्दो योगदान दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

गैंडाकोटका शालिकराम सापकोटा क्षेत्रीय प्रतिनिधिमा निर्विरोध

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.16
152.76

European Euro
1
170.13
170.80

UK Pound Sterling
1
201.45
202.25

Swiss Franc
1
182.73
183.45

Australian Dollar
1
106.10
106.52

Canadian Dollar
1
106.72
107.14

Singapore Dollar
1
118.88
119.34

Japanese Yen
10
9.63
9.66

Chinese Yuan
1
22.73
22.82

Saudi Arabian Riyal
1
40.51
40.67

Qatari Riyal
1
41.74
41.91

Thai Baht
1
4.53
4.55

UAE Dirham
1
41.43
41.59

Malaysian Ringgit
1
37.24
37.39

South Korean Won
100
11.36
11.41

Swedish Kroner
1
15.22
15.28

Danish Kroner
1
22.76
22.85

Hong Kong Dollar
1
19.39
19.46

Kuwaity Dinar
1
493.55
495.49

Bahrain Dinar
1
402.81
404.39

Omani Rial
1
395.22
396.77











