मकवानपुर / मकवानपुरको ३९ जना जनप्रतिनिधिले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका छन् ।
जिल्लाको हेटौँडा उपमहानगरपालिकाकी उपमेयर र २ जना गाउँपालिका अध्यक्षसहित ३९ जनाले एकीकृत समाजवादी पार्टीमा सनाखत गरेको प्रदेश निर्वाचन कार्यालय हेटौंडाले जनाएको छ ।
प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख लुम्बनाथ पोखरेलका अनुसार, हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना लामा, कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तान र इन्द्रसरोवर गाउँपालिका अध्यक्ष जीवन लामासहित ३९ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका हुन् ।
त्यस्तै, नेकपा एमाले त्यागेर नेकपा एकीकृत समाजवादीमा सनाखत गर्ने जनप्रतिनिधिहरुमा मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्ट, थाहा नगरपालिकाका–११ का वडाध्यक्ष किरणमान बल, इन्द्रसरोबर गाउँपालिका –५ का वडाध्यक्ष धनराज महर्जन, इन्द्रसरोबर गाउँपालिका कार्यपालिका सदस्यहरू दुर्गावती थोकर, मन्जु रुम्बा, वडा नम्बर ५ का वडा सदस्य कृष्णजीत लामा, इमान लो, हेटौंडा उपमहानगरपालिका कार्यपालिका सदस्य कल्पना विक, हेटौँडा उपमहानगरपालिका–१ को वडा सदस्य ईश्वरी सुनार, थाहा नगरपालिका–११ का वडा सदस्य सुनिल लामा, बागमती गाउँपालिका–५ का सदस्य विष्णु तिमल्सिना लगायत रहेका छन् ।
उनीहरुले हेटौंडमा रहेको बागमती प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका हुन् ।
- ADVERTISEMENT -

मकवानपुरमा ३९ जनाको नेकपा एकीकृत समाजवादीमा प्रवेश

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.13
152.73

European Euro
1
175.61
176.30

UK Pound Sterling
1
203.62
204.42

Swiss Franc
1
190.45
191.20

Australian Dollar
1
106.55
106.97

Canadian Dollar
1
109.21
109.64

Singapore Dollar
1
118.11
118.57

Japanese Yen
10
9.48
9.52

Chinese Yuan
1
22.44
22.53

Saudi Arabian Riyal
1
40.53
40.69

Qatari Riyal
1
41.73
41.89

Thai Baht
1
4.62
4.64

UAE Dirham
1
41.42
41.58

Malaysian Ringgit
1
37.38
37.53

South Korean Won
100
9.98
10.02

Swedish Kroner
1
16.02
16.08

Danish Kroner
1
23.49
23.59

Hong Kong Dollar
1
19.41
19.49

Kuwaity Dinar
1
495.13
497.09

Bahrain Dinar
1
403.45
405.04

Omani Rial
1
395.12
396.68













