काठमाडौँ / नेपालमा पछिल्लो २४ घण्टामा ११४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबारको प्रेस ब्रिफिङ मार्फत ११४६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशभरको प्रयोगशालामा गरिएको ८५४९ जनाको पिसिआर परिक्षणमा ९६१ जना र २३६७ जनाको एन्टीजेन परिक्षण गर्दा १८५ जना गरी ११४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६६० जनाले कोरोना जितेको छ । योसंगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख ३६ हजार ६६६ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा २१ जनाको मृत्यु भएको छ । यससंगै हालसम्म कोरोना संक्रमणवाट १०९२४ जनाको मृत्यु भइसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै काठमाडौं उपत्यकामा आजै ३५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौं जिल्लामा २५७ जना, ललितपुर जिल्लामा ५६ जना र भक्तपुर जिल्लामा ४१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

२४ घण्टामा ११४६ थप संक्रमित, १६६० जना निको

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.63
154.23

European Euro
1
175.15
175.83

UK Pound Sterling
1
205.56
206.37

Swiss Franc
1
189.19
189.93

Australian Dollar
1
106.81
107.23

Canadian Dollar
1
109.07
109.50

Singapore Dollar
1
118.85
119.32

Japanese Yen
10
9.47
9.51

Chinese Yuan
1
22.66
22.75

Saudi Arabian Riyal
1
40.90
41.06

Qatari Riyal
1
42.15
42.31

Thai Baht
1
4.58
4.60

UAE Dirham
1
41.83
41.99

Malaysian Ringgit
1
37.67
37.82

South Korean Won
100
10.28
10.32

Swedish Kroner
1
15.87
15.93

Danish Kroner
1
23.43
23.52

Hong Kong Dollar
1
19.60
19.68

Kuwaity Dinar
1
499.20
501.15

Bahrain Dinar
1
407.45
409.04

Omani Rial
1
399.02
400.58













