२०८२ माघ ४, आईतवार
January 18, 2026
२०८२ माघ ४, आईतवार
January 18, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भरतपुर अस्पतालको सूचना अधिकारीमा पौडेल

प्रकाशित मिति : २०७८ भाद्र २६ गते
- ADVERTISEMENT -

चितवन / भरतपुर अस्पतालको सूचना अधिकारीमा सिनियर अहेव अधिकृत गोपाल पौडेल नियुक्त हुनु भएको छ । अस्पतालले यस अघि सूचना अधिकारीको रुपमा रहनु लिलाधार पौडेल पदमुक्त भई गोपाल पौडेल नियुक्त हुनु भएको हो ।

सिनियर अहेव अधिकृत पौडेललाई सूचना अधिकारीको जिम्मेवारी दिइएको अस्पतालले एक सूचना जारी गर्दै जनाएको छ । पौडेललाई अस्पतालको सूचना प्रवाहको लागि जिम्मेवारी दिइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर कृष्णप्रसाद पौडेलले बताए ।
सूचनाको हक सम्बन्धि ऐन २०६४ दफा ६ मा भएको व्यवस्था अनुसार सूचना प्रवाहको जिम्मेवारी दिइएको जनाइएको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -