२०८२ माघ ३, शनिबार
January 17, 2026
२०८२ माघ ३, शनिबार
January 17, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

अवरुद्ध मुग्लिन–नौविसे सडक–खण्ड दुइतर्फी सुचारु

प्रकाशित मिति : २०७८ भाद्र ३० गते
File Photo.
- ADVERTISEMENT -

कुरिनटार / पहिरोका कारण अवरुद्ध मुग्लिन–नौविसे सडक–खण्ड दुइतर्फी सञ्चालनमा आएको छ । गएराती २ बजेदेखि अवरुद्ध सडक अहिले विहानदेखि सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना ५ नाग्दीखोला नजिकै सडकमाथिबाट पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -