Opens in a new tab
२०८३ आश्विन २२, बिहीबार
October 8, 2026
२०८३ आश्विन २२, बिहीबार
October 8, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनको ४६ जनामा संक्रमण पुष्टि, १ जनाको मृत्यु

प्रकाशित मिति : २०७८ आश्विन १ गते

चितवन / चितवनमा पछिल्लो २४ घण्टामा ४६ जना कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय चितवनको शुक्रबारको तथ्यांक अनुसार सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कार्यालयको तथ्यांक अनुसार संक्रमित हुनेमा भरतपुर महानगरपालिकाका ३३ जना, खैरानीका दुई जना, माडीका ६ जना, रत्ननगर नगरपालिकाका ४ जना र कालिका नगरपालिकाका १ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
यससँगै सक्रिय संक्रमितको संख्या ६५५ पुगेको छ । जसमध्ये होम आइसोलेसनमा ६२६ जना र अस्पतालको आइसोलेसनमा २९ जना रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालबाट पाँच जना संक्रमित निको भएर घर फर्किएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ जना संक्रमितले ज्यान गुमाएका छन् । भरतपुर अस्पतालमा चितवनका एक संक्रमितको मृत्यु भएको हो । यसँगै चितवनमा ४०९ जना संक्रमितको ज्यान गएको छ ।
चितवनका विभिन्न अस्पतालमा ४५ जना कोरोनाका बिरामीले उपचार गराइरहेका छन् । जसमध्ये आईसीयूमा १६ जना, भेन्टिलेटरमा एक जना, एचडीयूमा १६ जना र सामान्य बेडमा १३ जना रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.98
154.58
European Euro
1
173.17
173.84
UK Pound Sterling
1
203.95
204.75
Swiss Franc
1
185.24
185.96
Australian Dollar
1
107.32
107.74
Canadian Dollar
1
107.91
108.33
Singapore Dollar
1
120.44
120.91
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.97
23.06
Saudi Arabian Riyal
1
41.02
41.18
Qatari Riyal
1
42.24
42.41
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.93
42.09
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
11.50
11.55
Swedish Kroner
1
15.39
15.45
Danish Kroner
1
23.17
23.26
Hong Kong Dollar
1
19.62
19.70
Kuwaity Dinar
1
499.69
501.64
Bahrain Dinar
1
408.41
410.00
Omani Rial
1
399.95
401.51