Opens in a new tab
२०८३ आश्विन २६, सोमबार
October 12, 2026
२०८३ आश्विन २६, सोमबार
October 12, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

‘कमेडी च्याम्पियन–२’ को उपाधि भरतमणिको पोल्टामा

प्रकाशित मिति : २०७८ आश्विन ३ गते

काठमाडौं / चर्चित रियालिटी शो ‘कमेडी च्याम्पियन–२’ शनिबार राति सम्पन्न भएको छ । उक्त शो मा इलामका भरतमणि पौडेल विजयी बनेका छन् । कडा प्रतिस्पर्धा बीच पौडेल रियालिटी शो ‘कमेडी च्याम्पियन–२’ को उपाधि जित्न सफल भएका हुन् ।
उनका प्रतिस्पर्धीद्वय विक्की अग्रवाल र सन्तोष थापालाई हराउँदै पौडेलले शनिबार राति भएको फाइनलमा उपाधि जित हात पारेका हुन् ।
पौडेलले पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, पूर्व युवराज पारस शाह, घरबेटीजस्ता प्रस्तुति दिएर निकै चर्चामा आएका हुन् । उपाधिसँगै पौडेलले कार र २५ लाख नगदसमेत पाएका छन् । आफ्नो भोगाइ मिसाएर समय सान्दर्भिक सामाजिक तथा राजनीतिक व्यंग्य गर्ने उनको खुबीलाई दर्शकले अत्यधिक रूचाएका थिए ।
यस्तै भारत सिक्किमका विक्की अग्रवाल दोस्रो भए । उनले मोटरसाइकल पुरस्कार पाएका छन् । त्यस्तै गोरखाका सन्तोष थापा तेस्रो भएका छन् भने उनले स्कुटर जित्न सफल भएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.48
155.08
European Euro
1
173.05
173.72
UK Pound Sterling
1
204.42
205.21
Swiss Franc
1
186.06
186.79
Australian Dollar
1
107.90
108.32
Canadian Dollar
1
108.35
108.77
Singapore Dollar
1
120.62
121.09
Japanese Yen
10
9.76
9.79
Chinese Yuan
1
23.08
23.17
Saudi Arabian Riyal
1
41.12
41.28
Qatari Riyal
1
42.42
42.58
Thai Baht
1
4.61
4.63
UAE Dirham
1
42.06
42.22
Malaysian Ringgit
1
37.82
37.96
South Korean Won
100
11.52
11.57
Swedish Kroner
1
15.45
15.51
Danish Kroner
1
23.15
23.24
Hong Kong Dollar
1
19.68
19.76
Kuwaity Dinar
1
501.31
503.26
Bahrain Dinar
1
409.06
410.64
Omani Rial
1
401.24
402.80