Opens in a new tab
२०८३ आश्विन २८, बुधबार
October 14, 2026
२०८३ आश्विन २८, बुधबार
October 14, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

कांग्रेस १४औं महाधिवेशन : राप्तीमा देबेन्द्र लामाको प्यानलै, खैरहनीमा गुणराज र कालिका दिपेश्वर विजयी

प्रकाशित मिति : २०७८ आश्विन १० गते

चितवन / नेपाली काङ्ग्रेस राप्ती नगर सभापतिमा देबेन्द्र लामा विजयी भएका छन् । शनिवार भएको निर्वाचनमा आफ्नो प्रतिद्वन्द्वी नारायण उप्रेतीलाई ४० मतको मतान्तरले पराजित गर्दै लामा विजयी भएका हुन् ।
लामाले १२७ मत प्राप्त गर्दा उप्रेतीले ८७ मत मात्रै प्राप्त गरेका थिए भने निर्वाचनमा लामाको पुरै प्यानल नै विजयी भएका छन् ।
यसैगरी नेपाली कांग्रेसको खैरहनी नगरसभापतिमा गुणराज श्रेष्ठ विजयी भएका छन् । आइतबार बिहान आएको मतपरिणाम अनुसार आफ्नो प्रतिस्पर्धी शशि खनियालाई पराजित गर्दै श्रेष्ठ विजयी भएका हुन् ।
अहिलेका सभापति समेत रहेका खनियालाई तीन मतले पराजित गर्दै श्रेष्ठ विजयी भएका हुन्। श्रेष्ठले १ सय ४५ मत ल्याएर विजयी हुदैं गर्दा खनियाले १४२ मत ल्याएका थिए ।
त्यस्तै नेपाली काङ्ग्रेस कालिकाको सभापतिमा दिपेश्वर के.सी. बिजयी भएका छन् । उनले ११२ मत प्राप्त गरि बिजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी लिलाबहादुर गुरुङले १०२ मत प्राप्त गरेका थिए।
शनिवार भएको निर्वाचन अन्तर्गत उप सभापतिमा जियन महतोले १२० मत र चेतबहादुर गुरुङले ९८ मत सहित बिजयी भएका छन् । उनका प्रतिद्वन्दीहरु जितेन्द्र वाग्लेले ६३ मत, राजकुमार सिहले १६ मत र शंकर लामाले ८५ मत प्राप्त गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.16
152.76
European Euro
1
170.13
170.80
UK Pound Sterling
1
201.45
202.25
Swiss Franc
1
182.73
183.45
Australian Dollar
1
106.10
106.52
Canadian Dollar
1
106.72
107.14
Singapore Dollar
1
118.88
119.34
Japanese Yen
10
9.63
9.66
Chinese Yuan
1
22.73
22.82
Saudi Arabian Riyal
1
40.51
40.67
Qatari Riyal
1
41.74
41.91
Thai Baht
1
4.53
4.55
UAE Dirham
1
41.43
41.59
Malaysian Ringgit
1
37.24
37.39
South Korean Won
100
11.36
11.41
Swedish Kroner
1
15.22
15.28
Danish Kroner
1
22.76
22.85
Hong Kong Dollar
1
19.39
19.46
Kuwaity Dinar
1
493.55
495.49
Bahrain Dinar
1
402.81
404.39
Omani Rial
1
395.22
396.77