Opens in a new tab
२०८३ आश्विन २६, सोमबार
October 12, 2026
२०८३ आश्विन २६, सोमबार
October 12, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

मन्त्रिपरिषद् बैठक आज अपराह्न ३ बजे बस्दै

प्रकाशित मिति : २०७८ आश्विन १४ गते

काठमाडौं / प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक अपराह्न ३ बजे बस्ने भएको हो । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बस्ने गरी बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको हो ।
सरकारका प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्र कार्कीले बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठक नियमित बैठक नै भएको बताए । उनका अनुसार सरकारका दैनिक काम कारबाही नै बैठकका एजेण्डा रहेका छन् बिहान बिहानै सर्वदलीय बैठक बोलाएका प्रधानमन्त्री देउवाले अपराह्न मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
त्यस्तै, सभामुख अग्निप्रसाद सापकोटाले आज नै प्रतिनिधिसभाको बैठक बोलाएका छन् । सभामुख सापकोटाले बैठक दिउँसो १ बजेका लागि बोलाएका हुन् । एमाले सांसदको नाराबाजीका कारण यसअघि पटक–पटक स्थगित भएको प्रतिनिधिसभा बैठक आज फेरी बस्न लागेको हो । सो बैठकमा संसदको अवरोधबारे छलफल हुनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.48
155.08
European Euro
1
173.05
173.72
UK Pound Sterling
1
204.42
205.21
Swiss Franc
1
186.06
186.79
Australian Dollar
1
107.90
108.32
Canadian Dollar
1
108.35
108.77
Singapore Dollar
1
120.62
121.09
Japanese Yen
10
9.76
9.79
Chinese Yuan
1
23.08
23.17
Saudi Arabian Riyal
1
41.12
41.28
Qatari Riyal
1
42.42
42.58
Thai Baht
1
4.61
4.63
UAE Dirham
1
42.06
42.22
Malaysian Ringgit
1
37.82
37.96
South Korean Won
100
11.52
11.57
Swedish Kroner
1
15.45
15.51
Danish Kroner
1
23.15
23.24
Hong Kong Dollar
1
19.68
19.76
Kuwaity Dinar
1
501.31
503.26
Bahrain Dinar
1
409.06
410.64
Omani Rial
1
401.24
402.80