April 29, 2025

दीपकको होस्ट रहने ‘क्राइम प्याट्रल’ तिहारबाट (ट्रेलर)

October 3, 2021
- ADVERTISEMENT -

काठमाडौं / सिरिज ‘क्राइम प्याट्रल’को ट्रेलर सार्वजनिक सार्वजनिक भएको छ । नेपाली टेलिभिजन सिरिज ‘क्राइम प्याट्रल’को ट्रेलर इन्टरनेट दीपकराज गिरीले होस्ट गर्ने यो सिरिज ग्यालेक्सी फोरके टिभीबाट प्रसारण हुनेछ ।
भारतीय टिभी सोनीमा प्रसारण हुने सिरिजको लाइसेन्स लिएर बनाइएको नेपाली क्राइम प्याट्रल चाहिँ प्रत्येक साता दुईपटक प्रसारण हुने भएको छ । एकवर्षसम्म प्रसारण हुने यो सिरिजको आठ भाग निर्माण भैसकेको छ ।
रिलिज भएको ट्रेलरमा युवती हत्याको घटनाको अनुसन्धानलाई चित्रण गरिएको छ ।

- ADVERTISEMENT -