Opens in a new tab
२०८३ कार्तिक १, शनिबार
October 17, 2026
२०८३ कार्तिक १, शनिबार
October 17, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

औद्योगिक व्यवसायलाई विकास गर्न सक्दो प्रयास गरिने : मेयर दाहाल

प्रकाशित मिति : २०७८ आश्विन २१ गते

चितवन / भरतपुर महानगरभित्र रहेका औद्योगिक व्यवसायलाई सफलतापूर्वक कार्य गर्नका लागि महानगरले विभिन्न गतिविधि गरिरहेको छ । भरतपुर महानगरपालिका मेयर तथा प्रमुख अतिथि रेनु दाहालले चितवन उद्योग संघको औद्योगिक पाठशाला कक्ष समुद्घाटन एवम् महानगरपालिकाबाट प्रबद्र्धित वेवसाइटको घोषणा गरेका हुन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि दाहालले औद्योगिक रुपमा विकसित हुँदै गएको महानगरमा पछिल्लो समय लक्ष्यभन्दा बढी राजस्व संकलन भइसकेको बताए ।
उनले जनप्रतिनिधि आएको करिब करिब ४ वर्षको अवधिमा महानगरमा धेरै विकास भएको दावी गरिन् । भरतपुरमा औधोगिक ,शिक्षा, स्वास्थ्य, कृषि, पुर्वाधार विकास लगाएत सबै क्षेत्रमा धेरै उल्लेख्य काम भएको बताउदै भरतपुर २१ पार्वतीपुरमा १९ करोडौंको ठेक्कामा महानगरले गौरव गर्ने संरचना निर्माण भइराखेको उनले बताइन् ।
अबको ४ महिनामा अझै धेरै काम गर्न बाँकी रहेको र विकासमा राजनीति मिलाउन नहुने उनको भनाइ थियो ।
चितवनको गौरव परियोजना मध्ये गैतमबुद्ध रङ्गशालालाई जोड्दै दाहालले महानगरले रङ्गशाला निर्माणको लागि पहिलेनै ८ करोड सहयोग गरिसकेको र फेरि २ करोड सहयोग गर्ने प्रकृयामा रहेको उनले जानकारी गराइन् ।
कार्यक्रममा भरतपुर महानगरको उप प्रमुख पार्वती शाहा ठकुरी, नेपाल पत्रकार महासघंका अध्यक्ष नारायणप्रसाद अधिकारी , चितवन उद्योग सघंका निवर्तमान अध्यक्ष भेषराज अधिकारी लगायतले मन्तव्य दिएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.64
152.24
European Euro
1
170.70
171.38
UK Pound Sterling
1
202.19
202.99
Swiss Franc
1
184.14
184.87
Australian Dollar
1
105.56
105.97
Canadian Dollar
1
107.12
107.55
Singapore Dollar
1
118.55
119.02
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.68
22.77
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.60
41.76
Thai Baht
1
4.54
4.56
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.15
37.30
South Korean Won
100
11.40
11.45
Swedish Kroner
1
15.33
15.39
Danish Kroner
1
22.84
22.93
Hong Kong Dollar
1
19.32
19.40
Kuwaity Dinar
1
492.10
494.05
Bahrain Dinar
1
401.43
403.02
Omani Rial
1
393.87
395.42