२०८३ असार २७, शनिबार
July 11, 2026
२०८३ असार २७, शनिबार
July 11, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

गैंडाकोटमा विभिन्न पार्टी परित्याग गरी ८९ जना कांग्रेसमा प्रवेश

प्रकाशित मिति : २०७८ आश्विन २७ गते

गैंडाकोट / विभिन्न पार्टी परित्याग गरी ८९ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाल तरुण दल जिल्ला कार्य समिति नवलपुरको पार्टी प्रवेश तथा शुभकामना आदानप्रदान कार्यक्रममा एमाले र माओवादी केन्द्रका ८९ जना कांग्रेसमा प्रवेश गरेका हुन् ।
स्थानीय युवा शिव अधिकारीको नेतृत्वमा पार्टी प्रवेश गरेका ८९ जनालाई नेपाली कांग्रेस तरुण दल केन्द्रीय सदस्य अमृत भट्टचनले टिका र खादा लगाई स्वागत गरेका थिए । कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य भट्टचनले हरेक कार्यकर्ताको सुखमा मात्र नभई दुःखमा पनि आफू सदैव उपस्थित रहने र संगठन बिस्तारको काममा पनि अहोरात्र खट्ने बताए ।
कार्यक्रममा नेपाली कांग्रेस वडा नं. १ का ठाकुरप्रसाद सापकोटा, वडा नं. १ पूर्वसभापति शिवकान्त काफ्ले, वडा नं. ५ का लक्ष्मण कार्की, तरुण दल गण्डकी प्रदेशका सहसचिव किसान गुरुङ, तरुण नगर सभापति हरेराम सापकोटा एवम् जनप्रतिनिधि प्रकाश सापकोटा लगायत शुभकामना मन्तव्य दिएका थिए ।
तरुण दलका जिल्ला सचिव गोपाल सापकोटाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संचालन गैंडाकोट नगर सदस्य कमल कंडेल गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.33
152.93
European Euro
1
174.09
174.78
UK Pound Sterling
1
204.22
205.03
Swiss Franc
1
188.77
189.52
Australian Dollar
1
105.69
106.10
Canadian Dollar
1
107.43
107.85
Singapore Dollar
1
117.82
118.28
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
22.42
22.51
Saudi Arabian Riyal
1
40.57
40.73
Qatari Riyal
1
41.79
41.95
Thai Baht
1
4.56
4.57
UAE Dirham
1
41.48
41.64
Malaysian Ringgit
1
37.36
37.51
South Korean Won
100
10.07
10.11
Swedish Kroner
1
15.73
15.79
Danish Kroner
1
23.29
23.38
Hong Kong Dollar
1
19.44
19.51
Kuwaity Dinar
1
494.98
496.93
Bahrain Dinar
1
404.00
405.60
Omani Rial
1
395.64
397.20