काठमाडौं / पछिल्लो २४ घण्टामा देशभर ४५५ जनामा कोरोना भाइरस संक्रमण (कोभिड १९) भएका छन् । देशैभरबाट ६ हजार २१४ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोही अवधिमा ८०४ जना संक्रमणमुक्त भएका छन् भने ८ जनाको मृत्यु भएको छ । आजको दिनमा देशभर १३ हजार ८५३ जना सक्रिय संक्रमित छन् ।
स्वास्थ्य मन्त्रालयका पछिल्लो २४ घण्टामा ४ हजार ७८४ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।
दोब्बर निको : संक्रमणमुक्त ८०४, संक्रमित ४५५ जना

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
