चितवन / नेकपा (एकीकृत समाजवादी)को चितवन जिल्ला इञ्चार्जमा कृष्णप्रसाद खनाल चयन भएका छन् । नेकपा एस पार्टीको असोज ५–७ मा सम्पन्न केन्द्रीय कमिटीको प्रथम बैठक र असोज २१ मा बसेको स्थायी कमिटीको सातौं बैठकले पार्टीका ३३५ नेताहरुको कार्यविभाजन टुङ्गो लगाउने क्रममा खनाललाई केन्द्रीय पोलिटब्युरो सहित चितवन इञ्चार्जको जिम्मेवारी दिएको हो ।
त्यस्तै चितवन जिल्ला सहइञ्चार्जमा नेताहरु पार्वती सिलवाल, चक्र रुचाल र कृष्ण पन्त चयन हुनुभएको छ । चितवनमा यसअघि नै डा. कृष्णराज पन्तको अध्यक्षतामा सो पार्टीको २२५ सदस्यीय जिल्ला कार्यसमिति गठन भइसकेको छ ।
बैठकले आउँदो तीन महिनाभित्र जनसंगठन सहित सबै प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र र स्थानीय तहहरुमा पार्टी कमिटी गठन गरिसक्न पनि निर्देशन दिएको पार्टी श्रोतले जनाएको छ ।
नेकपा एसकोे चितवन जिल्ला इञ्चार्जमा खनाल
October 17, 2021

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

श्रीमान्सँग विवादपछि आफ्नै शरीरमा लगाइन् पट्रोल छर्केर आगो

इनारमा गाडी खस्दा १२ जनाको मृत्यु, दुई लाख क्षतिपूर्तिको घोषणा

एमाले अछाममा नयाँ नेतृत्व जुट्न नसकेपछि भाँडभैलो

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता निष्कर्षविहीन, आन्दोलन जारी राख्ने

भारतद्वारा १६ पाकिस्तानी च्यानलमाथि प्रतिबन्ध, आतंकवादी क्षेत्रमा प्रहरीको छापा
- ADVERTISEMENT -
