चितवन / चितवनको रत्ननगर–११, मंगलपुरमा स्थित गामबेशीको चेपाङ संरक्षण केन्द्रमा आश्रित बालिकाहरुका लागि नव निर्मित ६ कोठे छात्रावास भवनको बुधबार उद्घाटन गरिएको छ ।
उक्त भवनको जर्मन–नेपाल फ्रेण्डसिप एसोसियसनका प्रमुख, एनआरएनएका सस्थापक तथा केन्द्रका प्रमुख सल्लाहकार समाजसेवी रामप्रताप थापाले सो भवनको रिवन काटेर उद्घाटन गरेका हुन् ।
कार्यक्रममा उनले विपन्न तथा अल्पसंख्यक चेपाङ विद्यार्थीको उन्नतिका लागि सदैव सहयोग गर्ने बताए । सबै पक्ष मिलेर चेपाङको शैक्षिक एवं आर्थिक विकासमा लाग्नु पर्ने उनको धारणा थियो ।
कार्यक्रममा रत्ननगर वडा नं.११ का वडा अध्यक्ष शशीभक्त न्योपाने, सामाजिक अभियान्ता तथा केन्द्रका सल्लाहकार रामकुमार अर्याल, पञ्च तेजज्योति आधारभुत विद्यालयका प्राचार्य खेमबहादुर मगर, जगत चेत प्रतिष्ठानका किरण महर्जन, ईन्जिनियर आनन्दराम थापा, गामबेंशीको चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपी किरण शर्मा लगायतले मन्तव्य दिएका थिए ।
जर्मन–नेपाल फ्रेण्डसिप यसोसियसनको सहयोगमा निर्मित सो २ तले ६ कोठे भवन करिब ४५ लाख रुपैयाको लागतमा निर्माण सम्पन्न भएको हो । सो भवनमा ४५ जना विद्यार्थी आवासीय रूपमा बस्न सक्नेछ्न । सो भवनमा अबदेखि छात्राहरुको लागि मात्र आवासको ब्यबस्था गरिने भएको छ ।
सो केन्द्रमा हाल १ सय ७० जना चेपाङ विद्यार्थी आवासीय रूपमा रही अध्ययनरत छन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनमा जर्मन–नेपाल फ्रेण्डसिपको सहयोगमा ६ कोठे भवन

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.86
154.46

European Euro
1
176.40
177.09

UK Pound Sterling
1
207.80
208.61

Swiss Franc
1
190.57
191.32

Australian Dollar
1
107.69
108.11

Canadian Dollar
1
109.58
110.00

Singapore Dollar
1
119.37
119.83

Japanese Yen
10
9.49
9.52

Chinese Yuan
1
22.74
22.82

Saudi Arabian Riyal
1
40.97
41.13

Qatari Riyal
1
42.21
42.37

Thai Baht
1
4.58
4.60

UAE Dirham
1
41.89
42.06

Malaysian Ringgit
1
37.78
37.93

South Korean Won
100
10.40
10.45

Swedish Kroner
1
16.00
16.07

Danish Kroner
1
23.60
23.69

Hong Kong Dollar
1
19.63
19.70

Kuwaity Dinar
1
500.36
502.31

Bahrain Dinar
1
408.09
409.68

Omani Rial
1
399.62
401.17














