Opens in a new tab
२०८३ आश्विन २९, बिहीबार
October 15, 2026
२०८३ आश्विन २९, बिहीबार
October 15, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

बागमती प्रदेशसभाको बैठक कात्तिक १० गतेसम्म स्थगित

प्रकाशित मिति : २०७८ कार्तिक ४ गते

मकवानपुर / बागमती प्रदेशसभाको अर्को बैठक कात्तिक १० गतेसम्मका लागि स्थगित भएको छ । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको अर्को बैठक आगामी १० गते दिउँसो १ बजे बस्ने गरी स्थगित भएको हो । उक्त बैठकमा मुख्यमन्त्री शाक्यको विश्वासको मत सम्बन्धी प्रस्तावमाथि थप छलफल हुने सभामुख श्रेष्ठले बताए ।
आज बिहिबार अपराह्नन् बसेको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मत सम्बन्धी प्रस्ताव माथि छलफल भएको थियो । मुख्यमन्त्री शाक्यले संसद्मा विश्वासको मत माग्दै सरकारले गरेको ६२ दिनको कामका बारेमा सांसद्हरुलाई जानकारी गराएकी थिइन् । उक्त बैठकमा विपक्षी दलहरुका नेताहरुले मुख्यमन्त्री शाक्यको विश्वासको मत सम्बन्धी प्रस्तावमाथि छलफलमा सहभागि भएका थिए ।
बैठकमा विपक्षी दल नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्मकट्टेल, नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँ, नेकपा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्र पाण्डे, विवेकशिल साझा पार्टीका नेता रमेश पौड्याल र जसपाका प्रेम तामाङले छलफलमा सहभागि भएका थिए । उक्त बैठकमा सत्तापक्ष नेकपा एमालेका तर्फबाट नेता रामेश्वर फुयालले मुख्यमन्त्री शाक्यको विश्वासको मत सम्बन्धी प्रस्ताव माथिको छलफलमा सहभागी भएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.95
152.55
European Euro
1
170.07
170.74
UK Pound Sterling
1
201.57
202.37
Swiss Franc
1
182.30
183.02
Australian Dollar
1
106.52
106.95
Canadian Dollar
1
106.91
107.33
Singapore Dollar
1
118.53
119.00
Japanese Yen
10
9.59
9.63
Chinese Yuan
1
22.70
22.79
Saudi Arabian Riyal
1
40.46
40.62
Qatari Riyal
1
41.68
41.85
Thai Baht
1
4.53
4.54
UAE Dirham
1
41.37
41.54
Malaysian Ringgit
1
37.22
37.37
South Korean Won
100
11.38
11.42
Swedish Kroner
1
15.25
15.31
Danish Kroner
1
22.75
22.84
Hong Kong Dollar
1
19.36
19.44
Kuwaity Dinar
1
493.10
495.05
Bahrain Dinar
1
402.20
403.79
Omani Rial
1
394.67
396.23