Opens in a new tab
२०८३ आश्विन २२, बिहीबार
October 8, 2026
२०८३ आश्विन २२, बिहीबार
October 8, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

बेपत्ता चापागाईको शव फेला, प्रहरीद्वारा आफन्तको जिम्मा

प्रकाशित मिति : २०७८ कार्तिक ८ गते

चितवन / भरतपुर महानगरपालिका वडा नं. २८ निउरे चोकस्थित नारायणी नदीमा एक वृद्धको शव फेला परेको छ । भरतपुर महानगरपालिका वडा नं. १० बस्ने वर्ष ६४ का नुमाकान्त चापागाईको शव उक्त स्थानमा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार गत कार्तिक ४ गते साँझ ५ बजे परिवारबाट बेपत्ता भएको भनी उजुरी परेको थियो । बेपत्ता भएका चापागाईको सोही दिन बेलुका ८ बजे पुल्चोकबाट गैंडाकोटतर्फ गएको सिसि टिभी फुटेज प्राप्त भएको बताइएको छ ।
प्रहरीले निज चापागाई फर्केको कुनै फुटेज नभएको र गैंडाकोट पनि पुगेको नदेखिएकोले नारायणी नदी किरानामा खोतलास गर्ने क्रममा कार्तिक ६ गते करिब ४ बजेतिर शव फेला पारेको हो । उक्त शवको मुचुल्का तथा कानुनी कार्य सम्पन्न गरी शव आफन्तको जिम्मा लगाइएको कार्यालयले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.98
154.58
European Euro
1
173.17
173.84
UK Pound Sterling
1
203.95
204.75
Swiss Franc
1
185.24
185.96
Australian Dollar
1
107.32
107.74
Canadian Dollar
1
107.91
108.33
Singapore Dollar
1
120.44
120.91
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.97
23.06
Saudi Arabian Riyal
1
41.02
41.18
Qatari Riyal
1
42.24
42.41
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.93
42.09
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
11.50
11.55
Swedish Kroner
1
15.39
15.45
Danish Kroner
1
23.17
23.26
Hong Kong Dollar
1
19.62
19.70
Kuwaity Dinar
1
499.69
501.64
Bahrain Dinar
1
408.41
410.00
Omani Rial
1
399.95
401.51