चितवन / बाँकेको कोहलपुरबाट सौराहा जाँदै गरेको भे१ख २८३६ नम्बरको यात्रुबाहक बस बुधबार बिहान नारायणगढ लायन्सचोकको पुंगीखोलामा खसेको छ । सहचालकले बस चलाउँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।
बाँकेको कोहलपुरबाट मगर समाजको देउसीभैलो समूह बोकेर चितवनको सौराहा आउँदै गरेको उक्त बस बिहान करिब ८ः३० बजे लायन्सचोकस्थित पुंगीखोलामा खसेको थियो । शाही ट्राभल्सको उक्त बसमा ४६ जना यात्रु रहेका थिए ।
दुर्घटनामा बसका चालक विनोश शर्मा सामान्य घाइते भएका छन् । बाँकी यात्रुको सकुशल उद्धार गरेको वडा प्रहरी कार्यालय नारायणगढले जनाएको छ । दुर्घटना हुनासाथ प्रहरी र स्थानीयले गाडीको सीसा फुटाएर यात्रुको उद्धार गरेका थिए । बस चलाउने सहचालक रमेश कर्ण, चालक विनोद शर्मा र दुर्घटनामा परेको बस जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको चितवन प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।
उक्त बसले लायन्सचोकमा म्याजिक भ्यान र एउटा अटोलाई ठक्कर दिएर पुंगीखोलामा खसेको प्रहरीले जनाएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

सहचालकले बस चलाउँदा ……

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.98
154.58

European Euro
1
173.17
173.84

UK Pound Sterling
1
203.95
204.75

Swiss Franc
1
185.24
185.96

Australian Dollar
1
107.32
107.74

Canadian Dollar
1
107.91
108.33

Singapore Dollar
1
120.44
120.91

Japanese Yen
10
9.73
9.77

Chinese Yuan
1
22.97
23.06

Saudi Arabian Riyal
1
41.02
41.18

Qatari Riyal
1
42.24
42.41

Thai Baht
1
4.58
4.60

UAE Dirham
1
41.93
42.09

Malaysian Ringgit
1
37.69
37.84

South Korean Won
100
11.50
11.55

Swedish Kroner
1
15.39
15.45

Danish Kroner
1
23.17
23.26

Hong Kong Dollar
1
19.62
19.70

Kuwaity Dinar
1
499.69
501.64

Bahrain Dinar
1
408.41
410.00

Omani Rial
1
399.95
401.51














