चितवन / चितवनको गोन्द्राङ नजिकै टिकौली जंगलमा एक पुरुष र चितवन मेडिकल कलेज अगाडि पेटीमा अर्का एक पुरुषको शव फेला परेको छ । उक्त दुई पुरुषको शव बेवारिसे अवस्थामा फेला पारेको सोमबार जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिए ।
प्रहरीका अनुसार टिकौली जंगलमा अन्दाजी ६० वर्षका पुरुषको र होटलको पेटीमा अन्दाजी ४० वर्षका पुरुषको शव भेटिएको हो । होटलको पेटीमा भेटिएका पुरुषको शव अगाडि पुराना प्लास्टिकको बोरा भेटिएको थियो । दुवै शवको सनाखत नभएको र अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ ।
चितवनमा दुई पुरुषको शव फेला
November 16, 2021

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
