Opens in a new tab
२०८३ आश्विन २८, बुधबार
October 14, 2026
२०८३ आश्विन २८, बुधबार
October 14, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

कांग्रेसको आज ६० जिल्लामा क्षेत्रीय अधिवेशन

प्रकाशित मिति : २०७८ मंसिर ६ गते

काठमाडौं / नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज ६० जिल्लामा क्षेत्रीय अधिवेशन हुँदैछ । कांग्रेसको केन्द्रीय नेतृत्व चयनका लागि महत्त्वपूर्ण मानिने महाधिवेशन प्रतिनिधिका लागि आज निर्वाचन हुनेछ ।
त्यस्तै क्षेत्रीय अधिवेशनले प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति पनि चयन गर्नेछ । कांग्रेस विधानमा हरेक प्रतिनिधिसभा क्षेत्रबाट २५ जना महाधिवेशन प्रतिनिधि छानिने प्रावधान छ । क्षेत्रीय सभापतिले पनि महाधिवेशन प्रतिनिधि समेतको भूमिका पाउनेछन् ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार आज करिब १ सय ४५ निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुनेछ । एकमात्रै प्रतिनिधिसभा क्षेत्र भएका जिल्लामा क्षेत्रीय कार्यसमिति भने गठन हुनेछैन । ती जिल्लामा महाधिवेशन प्रतिनिधि र जिल्ला कार्यसमितिका लागि निर्वाचन हुनेछ ।
विवादका कारण रसुवा, सर्लाही र सिन्धुपाल्चोकमा भने आज क्षेत्रीय अधिवेशन हुने छैनन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.16
152.76
European Euro
1
170.13
170.80
UK Pound Sterling
1
201.45
202.25
Swiss Franc
1
182.73
183.45
Australian Dollar
1
106.10
106.52
Canadian Dollar
1
106.72
107.14
Singapore Dollar
1
118.88
119.34
Japanese Yen
10
9.63
9.66
Chinese Yuan
1
22.73
22.82
Saudi Arabian Riyal
1
40.51
40.67
Qatari Riyal
1
41.74
41.91
Thai Baht
1
4.53
4.55
UAE Dirham
1
41.43
41.59
Malaysian Ringgit
1
37.24
37.39
South Korean Won
100
11.36
11.41
Swedish Kroner
1
15.22
15.28
Danish Kroner
1
22.76
22.85
Hong Kong Dollar
1
19.39
19.46
Kuwaity Dinar
1
493.55
495.49
Bahrain Dinar
1
402.81
404.39
Omani Rial
1
395.22
396.77