Opens in a new tab
२०८३ आश्विन २८, बुधबार
October 14, 2026
२०८३ आश्विन २८, बुधबार
October 14, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रत्ननगरका मेयर वनले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

प्रकाशित मिति : २०७८ मंसिर ९ गते

चितवन / चितवनको रत्ननगर नगरपालिकाका मेयर नारायण वनले नेकपा एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । मेयर वनले बागमती प्रदेशबाट पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेको हुन् ।
पर्यटकीय नगरी सौराहामा मेयर वनले पत्रकार भेटघाटमा पार्टीको केन्द्रीय सदस्यमा उमेदवारी दिने बताएका हुन् । उनी बागमती प्रदेश कमिटी सदस्य समेत हुन् ।
मेयरको कार्यकाल अन्तिम चरणमा आइरहँदा उनले पार्टीको केन्द्रीय सदस्यमा गरेको उम्मेदवारी घोषणालाई अर्थपूर्ण रुपमा हेरिएको छ । २०३५ सालबाट विद्यार्थी राजनीति सुरु गर्नुभएका उनी २०३६ सालको जनमत संग्रहमा सहभागी तथा २०४६ सालको आन्दोलनमा सक्रिय सहभागिता जनाएका थिए ।
२०४३ सालमा इलाका पार्टी सदस्य पदमा रहेर काम गर्नुभएका वनले २०४९ सालमा पार्टीको चितवन जिल्ला कमिटी सदस्य बनेका थिए । २०५४ सालको स्थानीय निकायको निर्वाचनमा मेयरमा शानदार जित हासिल गरी उनले रत्ननगरको विकासलाई उचाईमा पु¥याएका थिए ।
रत्ननगर नगरपालिकाका संस्थापक मेयर समेत रहनुभएका वन २०६० सालमा पार्टीको जिल्ला सचिवालय सदस्य बनेका थिए । रत्ननगर अस्पताल, रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था र रेडियो चितवनको संस्थापक अध्यक्ष समेत रहनुभएका वन २०७४ सालको स्थानीय तहको निर्वाचनमा दोस्रो पटक मेयर पदमा विजयी हासिल गर्न सफल भए ।
निर्वाचनमा पार्टीले जारी गरेको घोषणापत्रलाई आधार बनाएर विकासका गतिविधि अगाडि बढाउनु भएका मेयर वनले शिक्षा, स्वास्थ्य, पर्यटनको विकासमा उदाहरणीय काम गरेका छन् ।
पार्टीको नीति, सिद्धान्त र विचारलाई आत्मसाथ गरी राजनीति अगाडि बढाउदै आएका मेयर वनले गरेको कामप्रति नगरवासीहरु सन्तुष्ट छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.16
152.76
European Euro
1
170.13
170.80
UK Pound Sterling
1
201.45
202.25
Swiss Franc
1
182.73
183.45
Australian Dollar
1
106.10
106.52
Canadian Dollar
1
106.72
107.14
Singapore Dollar
1
118.88
119.34
Japanese Yen
10
9.63
9.66
Chinese Yuan
1
22.73
22.82
Saudi Arabian Riyal
1
40.51
40.67
Qatari Riyal
1
41.74
41.91
Thai Baht
1
4.53
4.55
UAE Dirham
1
41.43
41.59
Malaysian Ringgit
1
37.24
37.39
South Korean Won
100
11.36
11.41
Swedish Kroner
1
15.22
15.28
Danish Kroner
1
22.76
22.85
Hong Kong Dollar
1
19.39
19.46
Kuwaity Dinar
1
493.55
495.49
Bahrain Dinar
1
402.81
404.39
Omani Rial
1
395.22
396.77