Opens in a new tab
२०८३ आश्विन २२, बिहीबार
October 8, 2026
२०८३ आश्विन २२, बिहीबार
October 8, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

माइत हिँडेकी २१ वर्षीया कार्की बेपत्ता

प्रकाशित मिति : २०७८ मंसिर १४ गते
Photo : Halkaro

नवलपुर / पूर्वी नवलपरासीको कावासोती–१६ डण्डाकी २१ वर्षीया सरस्वती कार्की वेपत्ता भएपछि परिवारले खोजी गरिदिन आग्रह गरेका छन् । उनी गत कार्तिक १२ गते आफ्नै घर कावासोती–१६ डण्डाको गैरी गाउँदेखि माइत हिँडेको उनका परिवारले जनाएको छ ।
उनी माइती पक्ष हुप्सेकोट २ कोलियामा पनि सम्पर्कमा नआएपछि परिवारले गत कार्तिक २८ गते जिल्ला प्रहरी कार्यालय कावासोतीमा उजूरी दर्ता गराएका थिए ।
प्रहरीले १ महिनादेखि खोजी कार्य जारी राखेको भए पनि अहिलेसम्म पत्ता लगाउन नसकेको बताइएको छ । बेपत्ता कार्कीकी श्रीमान् बिक्रम केसीले सबैलाई खोजी गरिदिन आग्रह गरेका छन् ।
ती वर्ष अगाडि धुमधामसँग बिहे गरेकी छोरी वेपत्ता भएपछि सरस्वतीका बुवा राजन कार्की र श्रीमान बिक्रम केसीले संयुक्त रुपमा उजुरी दर्ता गरेको बताएका छन् ।
बेपत्ता कार्कीको हुलिया गहुँ गोरो वर्णको भएकी र कतै फेला परेमा नजिकको प्रहरी कार्यालय वा मोबाइल ९८०४४७१६२२ मा सम्पर्क गरिदिन उनका बुबा राजन कार्कीले आग्रह गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.98
154.58
European Euro
1
173.17
173.84
UK Pound Sterling
1
203.95
204.75
Swiss Franc
1
185.24
185.96
Australian Dollar
1
107.32
107.74
Canadian Dollar
1
107.91
108.33
Singapore Dollar
1
120.44
120.91
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.97
23.06
Saudi Arabian Riyal
1
41.02
41.18
Qatari Riyal
1
42.24
42.41
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.93
42.09
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
11.50
11.55
Swedish Kroner
1
15.39
15.45
Danish Kroner
1
23.17
23.26
Hong Kong Dollar
1
19.62
19.70
Kuwaity Dinar
1
499.69
501.64
Bahrain Dinar
1
408.41
410.00
Omani Rial
1
399.95
401.51