Opens in a new tab
२०८३ आश्विन २६, सोमबार
October 12, 2026
२०८३ आश्विन २६, सोमबार
October 12, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

एमाले महाधिवेशनमा चितवन आएका भगलुको शंस्कास्पद मृत्यु

प्रकाशित मिति : २०७८ मंसिर १६ गते
Photo : Halkaro

चितवन / चितवनमा सम्पन्न एमालेको १०औं महाधिवेशनमा सहभागी भएका सप्तरी सुरुंगा नगरपालिका–३ का ३३ वर्षीय भगलु सदाको मृत्यु भएको छ । उनी गाउँको नेताहरूसँग उक्त महाधिवेशनमा चितवन आएका थिए ।
उनलाई महाधिवेशनकै दिन चितवनमा गाडीले ठक्कर दिएको र उपचारको क्रममा मृत्यु भएको उनीसँगै गएका एक एमाले नेताले बताए । ठक्कर दिने गाडी अझैसम्म पत्ता नलागेको बताइएको छ ।
पाँच दिनपछि मंगलबार भगलुको शव सप्तरीस्थित घर पु¥याइएको हो भने उनको दुबै खुट्टा भाँचिएको अवस्थामा थियो ।
दुर्घटनाको बारेमा परिवारलाई कुनै जानकारी नदिई राति नै शव जलाउन खोजिएको भएपनि राष्ट्रिय दलित मुक्ति जागरण अभियानका सदस्यरूको विरोध कारण रोकिएको उनका एक छिमेकीले बताए ।
पीडित परिवारले घटनाको सत्यतथ्य छानबिन गरर दोषीलाई कारवाही, क्षतिपूर्तिको व्यवस्था र सहिद घोषणा नभएसम्म शव नजलाउने अडान लिएका छन् ।
वैदेशिक रोजगारका लागि कतार जान भगलुको भिसा आइसकेको थियो । घरमा एक जना मात्र कमाउनेको त्यसरी शंकास्पद मृत्यु भएपछि उनको परिवार बिचल्लीमा परेको छ । भगलुका श्रीमती, एक छोरा र दुई छोरी छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.48
155.08
European Euro
1
173.05
173.72
UK Pound Sterling
1
204.42
205.21
Swiss Franc
1
186.06
186.79
Australian Dollar
1
107.90
108.32
Canadian Dollar
1
108.35
108.77
Singapore Dollar
1
120.62
121.09
Japanese Yen
10
9.76
9.79
Chinese Yuan
1
23.08
23.17
Saudi Arabian Riyal
1
41.12
41.28
Qatari Riyal
1
42.42
42.58
Thai Baht
1
4.61
4.63
UAE Dirham
1
42.06
42.22
Malaysian Ringgit
1
37.82
37.96
South Korean Won
100
11.52
11.57
Swedish Kroner
1
15.45
15.51
Danish Kroner
1
23.15
23.24
Hong Kong Dollar
1
19.68
19.76
Kuwaity Dinar
1
501.31
503.26
Bahrain Dinar
1
409.06
410.64
Omani Rial
1
401.24
402.80