गैँडाकोट / गैंडाकोट नगरपालिकाले कोभिड–१९ बाट मृत्यु भएकाको परिवारलाई ५० हजार दिइने भएको छ । नगरपालिकाले कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिको परिवारलाई लागि आर्थिक सहायता स्वरुप ५० हजार एकसाता भित्र दिइने भएको हो ।
कोभिड–१० पीडित परिवारलाई एकसाताभित्र नगरपालिकाको स्वास्थ्य शाखामा सम्पर्क राख्न भनिएको छ । आर्थिक सहायता दावी गर्न नगरपालिकाको स्वास्थ्य शाखामा आवश्यक प्रमाणसहित सम्पर्क गर्न नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले आग्रह गरेका छन् ।
मृतकको कोभिड–१९ पोजेटिभ भएको रिपोर्ट, अस्पतालले दिएको कोभिड–१९ का कारण मृत्यु भएको प्रमाणपत्र, मृत्युदर्ता प्रमाणपत्रको प्रतिलिपि, मृतकसँगको नाता प्रमाणित, बैंक खाता लगायतका कागजपत्र र प्रक्रिया पु¥याउनुपर्ने उनले बताए ।
स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलका अनुसार गैँडाकोटमा गत आर्थिक वर्षमा २३ जना र चालु आर्थिक वर्ष ५ जना गरी २८ जनाको मृत्यु भएको तथ्याङ्क छ । तोकिएका आवश्यक कागजात पूरा गर्ने परिवारलाई आर्थिक सहायता उपलब्ध गराइने पौडेलले बताए । मृतक परिवारका १८ वर्षमुनिका बालबालिकालाई समेत पढाइ खर्च स्वरुप आर्थिक सहायता उपलब्ध गराइने छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

गैंडाकोटमा कोभिडबाट मृत्यु भएका परिवारलाई ५० हजार दिइने

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.98
154.58

European Euro
1
173.17
173.84

UK Pound Sterling
1
203.95
204.75

Swiss Franc
1
185.24
185.96

Australian Dollar
1
107.32
107.74

Canadian Dollar
1
107.91
108.33

Singapore Dollar
1
120.44
120.91

Japanese Yen
10
9.73
9.77

Chinese Yuan
1
22.97
23.06

Saudi Arabian Riyal
1
41.02
41.18

Qatari Riyal
1
42.24
42.41

Thai Baht
1
4.58
4.60

UAE Dirham
1
41.93
42.09

Malaysian Ringgit
1
37.69
37.84

South Korean Won
100
11.50
11.55

Swedish Kroner
1
15.39
15.45

Danish Kroner
1
23.17
23.26

Hong Kong Dollar
1
19.62
19.70

Kuwaity Dinar
1
499.69
501.64

Bahrain Dinar
1
408.41
410.00

Omani Rial
1
399.95
401.51













