Opens in a new tab
२०८३ आश्विन २८, बुधबार
October 14, 2026
२०८३ आश्विन २८, बुधबार
October 14, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नदीजन्य उत्खनन् गर्ने ७ वटा ट्याक्टर नियन्त्रणमा

प्रकाशित मिति : २०७८ मंसिर २१ गते

हेटौंडा / अवैध रुपमा नदीजन्य उत्खनन् गर्ने ७ वटा ट्याक्टर नियन्त्रणमा लिइएको छ । सोमबार जिल्लाको मनहरी गाउँपालिका वडा नं. ८ स्थित मनहरी खोलाबाट अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्दै गरेको अवस्थामा ७ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
उनका अनुसार, प्रहरीले ना ५ त ९५४४, ना ६ त ४७९०, ना ५ त ७११२, ना ६ त २९१७, ना ५ त ५१३४, ना ६ त ५२३७ र ना ५ त ७०३१ नम्वरको ट्याक्टरले अबैध रुपमा नदीजन्य पदार्थ ग्राबेल उत्खनन् गरी लोड गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
सोमबार थप ७ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएसँगै मंसिर महिनामा ३२ वटा ट्याक्टर नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक रिमालले बताए । नियन्त्रणमा लिएको ती ट्याक्टरलाई आवश्यक कारबाहीको लागि सम्बन्धित निकायका पठाइएको प्रहरीले जनाएको छ ।
मकवानपुर प्रहरीले आर्थिक वर्षको मंसिर १ गतेदेखि हालसम्म ३२ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.16
152.76
European Euro
1
170.13
170.80
UK Pound Sterling
1
201.45
202.25
Swiss Franc
1
182.73
183.45
Australian Dollar
1
106.10
106.52
Canadian Dollar
1
106.72
107.14
Singapore Dollar
1
118.88
119.34
Japanese Yen
10
9.63
9.66
Chinese Yuan
1
22.73
22.82
Saudi Arabian Riyal
1
40.51
40.67
Qatari Riyal
1
41.74
41.91
Thai Baht
1
4.53
4.55
UAE Dirham
1
41.43
41.59
Malaysian Ringgit
1
37.24
37.39
South Korean Won
100
11.36
11.41
Swedish Kroner
1
15.22
15.28
Danish Kroner
1
22.76
22.85
Hong Kong Dollar
1
19.39
19.46
Kuwaity Dinar
1
493.55
495.49
Bahrain Dinar
1
402.81
404.39
Omani Rial
1
395.22
396.77